यो वर्ष साढे नौ खर्ब हाराहारी राजस्व उठ्ने

आयातमा सुधार नहुँदा लक्ष्यभन्दा सवा दुई खर्ब कम राजस्व उठ्ने, संशोधित लक्ष्य भेट्न २७ दिनमा तीन खर्ब ३८ अर्ब राजस्व उठाउनुपर्ने चुनौती सामान्य अवस्था रहेमा यो वर्ष नौ खर्ब ६२ अर्ब...

सम्बन्धित सामग्री

जेठसम्म लक्ष्यभन्दा झण्डै डेढ खर्ब कम उठ्यो आन्तरिक राजस्व

३ असार, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० का लागि राखेको आन्तरिक राजस्व असुली लक्ष्यभन्दा डेढ खर्बले पछि परेको छ । आन्तरिक राजस्व विभागकाअनुसार जेठ मसान्तसम्म विभागले लिएको राजस्व संकलनको लक्ष्य ५ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ हो । यस अवधिसम्म संकलन भने ४ खर्ब ८ अर्ब ६४ करोड रुपैयाँ मात्र भएको […]

अर्को वर्ष उठ्ला १४ खर्ब २२ अर्ब राजस्व ?

अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखिएको छ । अर्थमन्त्री महतले आगामी आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याउँदा १२ खर्ब ४८ अर्ब ५४ करोड रुपैयाँ संघका लागि राजस्व असुली गर्ने लक्ष्य राखेका छन् । यसबाहेक प्रदेश र स्थानीय […]

४ खर्ब कम राजस्व ३३ प्रतिशत मात्र पुँजीगत खर्च

मुलुकको अर्थतन्त्रमा समस्या देखिएपछि सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्ष २०७९-८० को १० महिनामा ७ खर्ब ५६ अर्ब २५ करोड रूपैयाँ मात्र राजस्व संकलन गरेको छ। सरकारले चालु आवमा १४ खर्ब ३ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो...

आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९० प्रतिशत राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८ / ०७९ मा लक्ष्यको ९० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले यस अवधिमा ५ खर्ब ३७ अर्ब ९४ करोड बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष राजस्व संकलन १ सय १२ […]

राजस्व सं‌कलन १० खर्ब ७० करोड

चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व संकलन हुनसकेको छैन। सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल १० खर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको छ। चालु आव सकिन अब एक साता बाँकी छ। सरकारले चालु आवमा कूल ११ खर्ब ८० अर्ब ६० […]

राजस्व संकलनमा सुधार, चालु वर्षको ५ महिनामा ५ खर्ब राजस्व संकलन

काठमाडौं । सरकारले चालू अर्थिक वर्षको पाँच महिनामा राजस्व अनुदान सहित विभिन्न शीर्षकमा ५ खर्ब भन्दा बढी संकलन गरेको छ । चालु वर्षको ५ महिनामा ५ खर्ब १ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १२ खर्ब ४० अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । हालसम्म लक्ष्यको ४० दशमलव […]

राजस्व संकलनमा सुधार, चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन

काठमाडौं । कोरोना महामारी केही कम भएसँगै सरकारको राजस्व संकलन सामान्य अवस्थामा फर्किएको छ । कोभिड संक्रमणको २ वर्षसम्म ऋणात्मक भएको राजस्व संकलन पछिल्लो समय लयमा फर्किएको सरकारी अधिकारीहरुको दावी छ । चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १० खर्ब […]

पाँच महिनामा चार खर्ब राजस्व

सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनामा झण्डै ३५ प्रतिशत राजस्व संकलन गरेको छ । सरकाले चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा मंसिर मसान्तसम्ममा चार खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो । जुन सरकारले लिएको लक्ष्यको ३४.९३ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ […]

सरकारद्वारा सवा ८ खर्ब राजस्व असुली

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम १२ औं महिनाको २७ गतेसम्ममा सवा ८ खर्ब रुपैयाँ बराबरको राजस्व उठाउन सफल भएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार यस्तो राजस्व आर्थिक वर्षको असार २७ गतेसम्ममा कुल ८ खर्ब १८ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ उठान सरकार सफल भएको हो । यो कुल राजस्व लक्ष्यको झण्डै ९० प्रतिशत (८९.६६) ले हुन आउने रकम हो । सरकारले चालु आर्थिक वर्षका लागि कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो । यद्यपि, आर्थिक वर्ष सकिनै लाग्दा सरकारले कुल

सवा १० खर्ब राजस्व उठाउने लक्ष्य, साढे ५ खर्ब ऋण लिइने

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९मा सवा १० खर्ब राजस्व परिचालन गर्ने र साढे ५ खर्ब सार्वजनिक ऋण उठाउने भएको छ ।  अअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका लागि राजस्वबाट १०...