एक खर्ब पाँच अर्बले कम राजस्व संकलन

चालू आर्थिक वर्षको नौ महिनामा ६ खर्ब ८३ अर्ब ८० करोड राजस्व संकलन भएको छ । यो गत वर्षको सोही अवधिको एक खर्ब पाँच अर्ब ४६ करोड कम हो । मन्त्रालयका अनुसार...

सम्बन्धित सामग्री

साढे ३ खर्ब कम राजस्व संकलन

काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ । सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ। राजस्व नउठेपछि सरकारले चालु खर्च चलाउन पनि ऋण लिनुपरेको छ । सरकारले चालु आवमा १४ खर्ब ३ अर्ब १४ करोड राजस्व संकलनको लक्ष्य लिएको थियो । […]

आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९० प्रतिशत राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८ / ०७९ मा लक्ष्यको ९० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले यस अवधिमा ५ खर्ब ३७ अर्ब ९४ करोड बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष राजस्व संकलन १ सय १२ […]

लक्ष्य गरिएकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।  अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको अर्थले जनाएको हो । यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ क

राजस्व संकलनमा सुधार, चालु वर्षको ५ महिनामा ५ खर्ब राजस्व संकलन

काठमाडौं । सरकारले चालू अर्थिक वर्षको पाँच महिनामा राजस्व अनुदान सहित विभिन्न शीर्षकमा ५ खर्ब भन्दा बढी संकलन गरेको छ । चालु वर्षको ५ महिनामा ५ खर्ब १ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १२ खर्ब ४० अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । हालसम्म लक्ष्यको ४० दशमलव […]

राजस्व संकलनमा सुधार, चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन

काठमाडौं । कोरोना महामारी केही कम भएसँगै सरकारको राजस्व संकलन सामान्य अवस्थामा फर्किएको छ । कोभिड संक्रमणको २ वर्षसम्म ऋणात्मक भएको राजस्व संकलन पछिल्लो समय लयमा फर्किएको सरकारी अधिकारीहरुको दावी छ । चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १० खर्ब […]

पाँच महिनामा चार खर्ब राजस्व

सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनामा झण्डै ३५ प्रतिशत राजस्व संकलन गरेको छ । सरकाले चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा मंसिर मसान्तसम्ममा चार खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो । जुन सरकारले लिएको लक्ष्यको ३४.९३ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ […]

आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब भन्दा बढी राजस्व संकलन

काठमाडौं । सरकारलाई चालुु आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब भन्दा बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौ ५ गतेसम्म १ खर्ब १३ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार कर राजस्व ८३ अर्ब ३५ करोड छ भने गैरकर राजस्व १७ अर्ब २६ करोड संकलन गरेको छ […]

चालू आर्थिक वर्षको अन्त्यसम्ममा ९ खर्ब भन्दा बढी राजस्व संकलन

काठमाडौं । सरकारले ९ खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाका अनुसार बुधबारसम्ममा ९ खर्ब ५ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको हो । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, कोरोनासँगै भएको निषेधाज्ञाका कारण राजस्व संकलनमा कमी […]

सात खर्बभन्दा बढी राजस्व संकलन

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा कूल ७ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयकाअनुसार २०७७ चैत मसान्तसम्म राजस्वतर्फ ६ खर्ब ३६ अर्ब ६९ करोड, गैरकर राजस्व तर्फ ४७ अर्ब १७ करोड र अन्य प्राप्तितर्फ ३५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको हो।