तीन वर्षमै एप्पलले थप्यो २ खर्ब डलर, ३ खर्ब डलरको संसारकै पहिलो कम्पनी

अमेरिकी कम्पनी एप्पल तीन खर्ब डलर बजार मूल्य भएको पहिलो कम्पनी बनेको छ। एप्पल विश्वको ३ खर्ब डलरको बजार मूल्य पुगेको पहिलो प्रविधि कम्पनी बनेको हो। तीन वर्षअघि एक खर्ब डलर (बजारमूल्य) रहेको कम्पनीले पछिल्लो दुई वर्षमा २ खर्ब डलर थप गर्न सफल भएको हो। सन् १९७६ मा स्टिभ जब्सले आफ्नो घरको ग्यारेजमा स्थापना गरेको […]

सम्बन्धित सामग्री

४ खर्ब पुग्यो बूढीगण्डकीको लागत, बन्यो कम्पनी, भएन काम

यसअघि २ खर्ब ७० अर्ब लागत अनुमान गरिएको बूढीगण्डकी परियोजना लागत ४ खर्ब पुर्‍याइएको छ

एआई चिपमेकर एनभिडिया बन्यो विश्वकै चौथो मूल्यवान कम्पनी, गुगल र अमेजन पछि परे

अमेरिकी चिपमेकर कम्पनी एनभिडियाको बजार पुँजीकरण २ ट्रिलियन डलर अर्थात् २० खर्ब डलर पुगेको छ । योसँगै एनभिडिया २ ट्रिलियन डलर बजार मूल्य भएको विश्वकै पहिलो चिपमेकर कम्पनी मात्र बनेको छैन माइक्रोसफ्ट, एप्पल र साउदी अराम्कोपछि विश्वको सबैभन्दा मूल्यवान कम्पनीको चौथो स्थानमा उक्लिएको छ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोग र लोकप्रियतासँगै सिलिकन भ्यालीस्थित […]

हुन्डाई मोटर इन्डियाले तमिलनाडुमा दुई खर्ब लगानी गर्ने

दक्षिण कोरियाली अटो कम्पनी ‘हुन्डाई’ले भारतको तमिलनाडु राज्यमा दुई खर्ब लगानीको आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ । कम्पनीले सन् २०२३ देखि २०३२ सम्मको अवधिमा चरणबद्ध रूपमा दुई खर्ब रुपैयाँ...

साढे २९ खर्ब चुक्ता पुँजीका ३ लाख कम्पनी दर्ता

कम्पनी रजिष्ट्रारको कार्यालयमा हालसम्म झन्डै तीन लाख कम्पनी दर्ता भएका छन् । कार्यालयका अनुसार असोज दोस्रो सातासम्म दर्ता भएका २ लाख ९४ हजार ६ सय २० कम्पनीको चुक्ता पुँजी भने २९ खर्ब ६२ अर्ब १० करोड १५ लाख ७८ हजार ६ सय ८० रुपैयाँ ७७ पैसा बराबर रहेको छ ।कार्यालयका अनुसार कुल कम्पनीमध्ये प्राइभेट कम्पनी […]

डुब्न लागेको भोडाफोन उकास्न १ खर्ब ४५ अर्ब भारु लगानी जुटाइने

काठमाडौं– आर्थिक संकटसँग जुझिरहेको भारतीय टेलिकम कम्पनी भोडाफोन आइडियाले कम्पनीलाई जोगाउने योजना स्वीकृत गरेको छ । कम्पनीको बोर्ड बैठकले कम्पनीलाई जोगाउनका लागि कूल १ खर्ब ४५ अर्ब भारतीय रुपैयाँ संकलन गर्ने योजना पारित गरेको हो । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार कम्पनीले ऋण र इक्विटीको निष्कासनबाट १ खर्ब भारतीय रुपैयाँ जुटाउनेछ । त्यस्तै, बेलायतस्थित भोडाफोन कम्पनी र […]

एप्पलले रच्यो इतिहास, बन्यो ३० खर्ब डलर मूल्यको पहिलो कम्पनी

आइफोन निर्माता कम्पनी एप्पलले ३० खर्ब डलर बजार मूल्यको आँकडा छुने विश्वको पहिलो कम्पनी बन्दै इतिहास कायम गरेको छ । एप्पल कम्पनी स्टक मार्केटमा ३ ट्रिलियन डलर मूल्य हुन विश्वकै पहिलो कम्पनी बन्न सफल भएको छ । सन् २००७ मा कम्पनीका संस्थापक तथा तत्कालीन सिइओ स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेयता कम्पनीको शेयर मूल्यमा ५,८०० […]

३० खर्ब डलर बजार पूँजीकरण हुने पहिलो अमेरिकी कम्पनी बन्यो एप्पल

पुस २०, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंक सोमवार बजार पूँजीकरण ३० खर्ब डलर नाघ्ने पहिलो अमेरिकी कम्पनी बनेको छ ।  कोरोना भाइरसको महामारी बीच रिमोट लर्निङ र टेलिवर्क उपकरणको उच्च मागबीच आइफोन र ल्यापटपको विक्री तीव्र दरमा बढेसँगै कम्पनीको शेयर मूल्य बढेका छन् ।  सन् २०१८ को अगष्टयता कम्पनीको बजार पूँजीकरण तेब्बर भएको छ । त्यतिबेला पहिलो पटक बजार पूँजीकरणले १० खर्ब डलरको स्तर पार गरेको थियो ।  बजार पूँजीकरण सन् २०२० को अगष्टमा २० खर्ब डलरमाथि उक्लियो ।संगित वितरणलगायत अन्य व्यवसायमा सुदृढ प्रदर्शनले पनि एप्पलको वृद्धिलाई टेवा दिएको हो । एजेन्सी

एप्पलको नयाँ कीर्तिमान, मूल्य ३० खर्ब डलर नजिक

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले सोमबार नयाँ कीर्तिमान कायम गर्दै शेयर मूल्यमा अहिलेसम्मकै ठूलो बढोत्तरी हासिल गरेको छ । एप्पल कम्पनीको मूल्य सोमबार करीब ३० खर्ब डलर पुगेको थियो । सोमबार एप्पलको शेयर मूल्यमा अघिल्लो हप्ताको अन्तिम दिनभन्दा २ प्रतिशत वृद्धि भएर प्रतिशेयर १८२.८६ डलर पुगेको भए एप्पल कम्पनीको मूल्य ३० खर्ब अर्थात् ३ ट्रिलियन […]

एलन मस्क बने ३ खर्ब डलर सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति

विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका सीईओ एलन मस्कको सम्पत्ति ३ खर्ब डलर नाघेको छ । यो सँगै मस्क ३ खर्ब डलर सम्पत्ति हुने विश्व इतिहासकै पहिलो व्यक्ति बनेका छन् । बिहिबार टेस्ला कम्पनीको शेयर मूल्यमा भएको तीब्र बढोत्तरीसँगै मस्कको सम्पत्ति एकैदिनमा १० अर्ब डलरले बढेर ३ खर्ब डलरको कोशेढुंगा […]

११ महीनामा १ खर्ब जीवन बीमाशुल्क संकलन

विराटनगर, असार १७। चालू आर्थिक वर्षको ११ महीना अर्थात् जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले जेठ मसान्तसम्म त्यस बराबरको बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको हो । यसअघि १९ कम्पनीहरूले वार्षिक रूपमा १ खर्ब […]