हेटौंडा सिमेन्ट ४ वर्षमा ८० करोड घाटामा

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले पछिल्लो चार वर्षमा करिब ८० करोड रुपैयाँ घाटा बेहोरेको छ । उत्पादित सिमेन्ट बिक्री नहुँदा उद्योग निरन्तर घाटामा गएको हो । बर्सेनि घाटाले उद्योगको ऋण भने करिब २० करोड रुपैयाँ पुगेको छ ।

सम्बन्धित सामग्री

घुम्न जान मन छ ? साथी बन्न सक्छ हेटौंडा हाइकर्स

घुम्न मन पराउने युवाहरुले आफ्नो समूहको नाम हेटौंडा हाइकर्स राखे। यसरी सुरु भएको हेटौंडा हाइकर्स टिमसँग अहिले धेरै युवाहरु जोडिएका छन्।...

हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण हुने

हेटौंडा : हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन हुने भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले आर्थिक वर्ष २०७८\७९ मा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालबीच सम्झौता भएको छ। अस्पतालमा सेवा विस्तार गर्ने अभियान अनुसार बागमती प्रदेश सरकारको सहयोगमा मृगौला अंग प्रत्यारोपण गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको

हेटौंडा उपमहानगरका उपभोक्तालाई नि:शुल्क खानेपानी

१२ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आफ्ना उपभोक्तालाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरपालिकाकी मेयर मिना लामा, उपमेयर राजेश बानियाँ, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टसहित १८ वटा वडाका वडाध्यक्ष र बोर्डका पदाधिकारीको बैठकले १० हजार लिटरसम्मको खानेपानी निशुल्क गर्ने निर्णय गरेको हो । यसअघि १० हजार लिटरसम्म […]

हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

४ साउन, हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् । अहिले […]

हेटौंडा उपमहानगरको मतगणना सुरु

स्थानीय तह निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना बिहान ८ बजेबाट सुरु भएको छ। हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना गरिएको हो। मतगणना ४ वटा कोठामा एकै पटक सुरु गरिएको हेटौंडाका मुख्य...

हेटौंडा अस्पतालमा सुरु भयो डायलासिस सेवा

हेटौंडा : वाग्मती प्रदेशको राजधानी हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा आजबाट डायलासिस सेवा सुरु भएको छ। हेटौंडा उपमहानगरपालिकाको सहयोग र समन्वयमा सोमबार बिहानदेखि डायलासिस सेवा सुरु भएको अस्पताल अध्यक्ष राजेश प्रसाईले जनकारी दिए। सेवाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले उद्घाटन गरेका हुन्। हेटौंडा उपमहानगरपालिकाले २ वटा, शिवम…

हेटौंडा अस्पतालमा डायलाइसिस सेवा सुरु

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा सोमबारबाट डायलाइसिस सेवा सुरु भएको छ। हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सोमबार अस्पतालमा आयोजित एक कार्यक्रममा हेटौंडा डायलाइसिस केन्द्रको उद्घाटन गरेका हुन्। मिर्गौला रोगीहरुको लागि निःशुल्क डायलाइसिस सेवा दिने अस्पतालका रजिष्ट्रार राजेश प्रसाईँले बताए। सेवा सुरु भएपछि सरकारी अस्पतालमा डायलाइसिस सेवा नहुँदा विभिन्न स्थानमा धाउँदै आएका मकवानपुरमा रहेका ५३७ जना मिर्गौला रोगीको बाध्यताको अन्त्य भएको

हेटौंडा अस्पतालमा निःशुल्क डायलिसिस सेवा

मकवानपुर । हेटौंडा अस्पतालले भोली सोमबारबाट मिर्गौलाका बिरामीहरूका लागि निःशुल्क रुपमा डायलिसिस सेवा सुरु गर्ने भएको छ । अस्पतालले तत्कालका लागि दैनिक १० जना मिर्गौलाका बिरामीहरुलाई सेवा दिने उद्देश्यका साथ हेटौंडा अस्पतालले डायलिसिस सेवा सुरु गर्ने तयारी गरेको हो ।हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोमबार हेटौंडा अस्पतालमा डायलिसिस सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको हेटौंडा अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।करिव ५ करोड रुपैयाँ लागतमा अस्पतालले न

हेटौंडा अस्पतालमै अक्सिजन उत्पादन

बागमती। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आजदेखि अक्सिजन उत्पादन शुरु भएको छ। दैनिक १०० बढी सिलिन्डर अक्सिजन खपत हुने हेटौंडा अस्पतालमा अक्सिजन अभावका कारण समस्या उत्पन्न भएपछि हेटौंडा उपमहानगरले तत्काललाई दैनिक १५ वटा सिलिन्डर भर्न मिल्ने अक्सिजन प्लान्ट निर्माण गरेको हो। यसबाहेक दैनिक १५० सिलिन्डर अक्सिजन उत्पादन हुने प्लान्ट आगामी असार पहिलो सातासम्म निर्माण सम्पन्न गरिनेछ। रासस

हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु

२१ वैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा-६ की ४१ वर्षीया महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लले जानकारी दिए । छातिमा निमोनिया फैलिएको उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै हेटौंडा अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ पुगेको छ । […]