हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

४ साउन, हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् । अहिले […]

सम्बन्धित सामग्री

चिट लुकाएको भन्दै भित्री वस्त्र खोल्न लगाएपछि क्याम्पस तोडफोड, दुई जना निलम्बित

हेटौंडामा परिक्षा दिन आएका विद्यार्थीमाथि दुर्व्यवहार गरिएको भन्दै विद्यार्थीहरुले हेटौंडा स्थित हेटौंडा क्याम्पस तोडफोड गरेका छन् ।

जब परिक्षामा सहभागी किशोरीलाई भित्री बस्त्र खोल्न लगाइयो

चुरे मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको हेटौंडा क्यापसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । साउन ३ गते स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुव्र्यवहारपूर्ण तरिकाबाट खानतलासी गरिएको भन्दै विद्यार्थीले विरोध जनाएका थिए । विद्यार्थीमाथि दुव्र्यवहार भएको घटनाको विरोध गर्दै विद्यार्थीले बुधबार हेटौंडा क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै ताला लगाएका छन् । विरोध […] The post जब परिक्षामा सहभागी किशोरीलाई भित्री बस्त्र खोल्न लगाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.