हेटौंडा अस्पतालमा डायलाइसिस सेवा सुरु

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा सोमबारबाट डायलाइसिस सेवा सुरु भएको छ। हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सोमबार अस्पतालमा आयोजित एक कार्यक्रममा हेटौंडा डायलाइसिस केन्द्रको उद्घाटन गरेका हुन्। मिर्गौला रोगीहरुको लागि निःशुल्क डायलाइसिस सेवा दिने अस्पतालका रजिष्ट्रार राजेश प्रसाईँले बताए। सेवा सुरु भएपछि सरकारी अस्पतालमा डायलाइसिस सेवा नहुँदा विभिन्न स्थानमा धाउँदै आएका मकवानपुरमा रहेका ५३७ जना मिर्गौला रोगीको बाध्यताको अन्त्य भएको

सम्बन्धित सामग्री

हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु गर्न सम्झौता

भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्र र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

हेटौंडा अस्पतालमा डायलाइसिस सेवा सुरु

मकवानपुर, असार १४ । बागमती प्रदेशको हेटौंडा अस्पतालमा सोमबारदेखि डायलाइसिस सेवा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग र हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा सुरु भएको डायलाइसिस केन्द्रको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभयो । अस्पतालमा सेवा विस्तार गर्ने क्रममा डायलाइसिस सेवा सुरु गरिएको हो । यसअघि हेटौंडाको नीजि अस्पताल चुरेहिल अस्पतालले मात्रै डायलाइसिस सेवा […]

हेटौंडामा डायलाइसिस केन्द्र स्थापना, नि:शुल्क सेवा सुरु

हेटौंडामा मिर्गौलाका बिरामीहरूका लागि नि:शुल्क डायलाइसिस सेवा सुरु भएको छ । हेटौंडा अस्पतालले दैनिक १० जनालाई सेवा दिने उद्देश्यका साथ डायलाइसिस सेवा सुरु गरेको हो ।

हेटौंडा अस्पतालमा डायलाइसिस सेवा शुरु

१४ असार, मकवानपुर । हेटौंडा अस्पतालमा मिर्गौलाका बिरामीका लागि डायलाइसिस केन्द्र सञ्चालनमा ल्याइएको छ । हेटौंडा उपमहानगरपालिकाले दुई तथा निःशुल्क रुपमा युनिलिभर प्रालिले दुई र शिवम् सिमेन्टले एक डायलाइसिस मेसिन उपलब्ध गराएपछि अस्पतालमा डायलाइसिस सेवा शुरु गरिएको हो । डायलाइसिस केन्द्र सञ्चालनमा आएसँगै सोमबार मिर्गौलाका तीन जना बिरामीको पहिलो पटक डायलाइसिस गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर […]

हेटौंडा अस्पतालमा आजदेखि डायलाइसिस सेवा सुरु

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा आजबाट मिर्गौलाका बिरामीहरूका लागि निःशुल्क डायलाइसिस सेवाको शुभारम्भ गरिएको छ ।हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आज एक कार्यक्रमका बीच हेटौँडा अस्पतालमा मिर्गौलाका बिरामीहरूका लागि ५ वेडको निःशुल्क डायलाइसिस सेवाको उद्घाटन गरेका हुन् ।हेटौंडा उपमहानगरपालिकाको समन्वयमा अस्पताललाई ५ वटा डायलाइसिस मेसिन प्राप्त भएको र उक्त मेसिन जडान गरी आजबाट मिर्गौला रोगका बिरामीहरुलाई उपचार सेवाको डायलाइसिस  सेवा संचालनमा ल्याएको हो ।ह