मकवानपुर । हेटौंडा अस्पतालले भोली सोमबारबाट मिर्गौलाका बिरामीहरूका लागि निःशुल्क रुपमा डायलिसिस सेवा सुरु गर्ने भएको छ । अस्पतालले तत्कालका लागि दैनिक १० जना मिर्गौलाका बिरामीहरुलाई सेवा दिने उद्देश्यका साथ हेटौंडा अस्पतालले डायलिसिस सेवा सुरु गर्ने तयारी गरेको हो ।हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोमबार हेटौंडा अस्पतालमा डायलिसिस सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको हेटौंडा अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।करिव ५ करोड रुपैयाँ लागतमा अस्पतालले न