कैलाली २ मा नागरिकले घटायो मतान्तर

कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरीले मतान्तर घटाएका छन्। तेस्रो स्थानमा रहेका चौधरी अहिले १३ मतले मात्रै दोस्रो स्थानमा छन्।...

सम्बन्धित सामग्री

कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुणकुमार विजयी

काठमाडौं, ९ मंसिर । कैलाली क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार झपट बहादुर रावललाई १३ हजार ७४३ मतान्तरले पराजित गर्दै विजय भएका हुन् । चौधरीले २१ हजार ८७१ मत पाउँदा एमालेका रावलले १६ हजार १२८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका […]

कैलाली २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्तिका चौधरी विजयी

काठमाडौँ,९ मँसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी हुनुभएको छ । चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार एक सय २८ मत प्राप्त गर्नुभएको छ । चौधरी एमालेका उम्मेदार रावलसँग पाँच […]

कैलाली-२ बाट नागरिक उन्मुक्तिका अरूणकुमार चौधरी निर्वाचित

९ मंसिर, कैलाली। कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्‍मेदवार झपट बहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । चौधरीले २१ हजार ८७१ मत पाउँदा एएमालेका रावलले १६ हजार १२८ मत ल्‍याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार भगतबहादुर बढुवालले […]

कैलाली २ मा नागरिकलाई पछि पार्दै माओवादीको अग्रता

प्राप्त मत परिणाम अनुसार १४ हजार २२३ मत गणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट माओवादीका भगत बडुवालले नागरिक उन्मुक्तिका अरुण चौधरीलाई १६७ मतले पछि पारेका छन्।...

कैलाली २ मा अरुण चौधरीको अग्रता कायमै

कैलाली क्षेत्र नं. २ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै छ। ६ हजार ५६९ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले २ हजार ४३८ मत प्राप्त गरेका छन्।...

कैलाली २ : झपटबहादुर रावलले खसाले मत

धनगढी ।  नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका झपटबहादुर रावलले मतदान गरेका छन्। निर्वाचन क्षेत्र नम्बर २ स्थित लम्कीचुहा नगरपालिका ९ अन्तरगत दुर्गा आधारभुत विद्यालयको मतदान केन्द्रबाट उनले मत खसालेका हुन्। यहाँ उनीसँग नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेशकुमार चौधरी, नेपाल लोकतान्त्रि पार्टीका देशराम चौधरी उम्मेदवार […]

कैलाली २ : रावल र बडुवालबीच कडा टक्कर

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका झपटबहादुर रावल र गठबन्धनबाट नेकपा माओवादीका भगत बडुवालबीच प्रमुख प्रतिस्पर्धा हुँदैछ । रावल निवर्तमान सांसद र बडुवाल पहिलो...

प्रतिनिधि सभा निर्वाचन : कैलाली- २ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । दर्ता भएको एक वर्ष पुग्नै लागेको नागरिक उन्मुक्ति पार्टीले अहिले यस निर्वाचन क्षेत्रमा प्रमुख दलहरूलाई चुनौति दिन थालेको छ । यस क्षेत्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीविच मुख्य प्रतिस्पर्धी बनेका छन् । कैलाली २ बाट […]

कैलाली–२ : एमालेलाई छैन सजिलो

७ कात्तिक, धनगढी । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई प्रतिनिधि सभाको टिकट दिएन । माधवकुमार नेपाल समूहले गरेको अन्तरसंघर्षमा साथ दिएका र वाम गठबन्धनको पक्षमा मत राख्ने अरुले पनि एमालेबाट टिकट पाएनन् । झपट रावल भने अपवादमा परे । एमालेले उनलाई कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । सहजै टिकट पाए […]

कैलाली–२ मा त्रिपक्षीय प्रतिस्पर्धा

कैलाली–२ मा प्रतिनिधिसभा निर्वाचन तर्फ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। मुख्यगरी गठबन्धनका भगत बडुवाल, नेकपा एमालेका झपट रावल र नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीबीच प्रतिस्पर्धा देखिएको छ।...