कैलाली २ मा अरुण चौधरीको अग्रता कायमै

कैलाली क्षेत्र नं. २ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै छ। ६ हजार ५६९ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले २ हजार ४३८ मत प्राप्त गरेका छन्।...

सम्बन्धित सामग्री

कैलाली-२ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलालीको क्षेत्र नं २ मा नागरिक उमुक्ति पार्टीको अग्रता कायमै छ । आज राति साढे ११ बजेसम्मको मतगणनाअनुसार नागरिक उनमुक्ति पार्टीका अरुणकुमार चौधरीले ६६३ मत प्राप्त गरेका छन् । साथै नेकपा (माओवादी केन्द्र)का भगत बडुवालले २५३ र नेकपा (एमाले) का झपट रावलले १७५ मत प्राप्त गरेका छन् ।