कैलाली २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्तिका चौधरी विजयी

काठमाडौँ,९ मँसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी हुनुभएको छ । चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार एक सय २८ मत प्राप्त गर्नुभएको छ । चौधरी एमालेका उम्मेदार रावलसँग पाँच […]

सम्बन्धित सामग्री

झपट रावललाई हराउँदै कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । सो पार्टीका अरुणकुमार चौधरी २१ हजार ८७१ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । यस्तै एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरे । सोही क्षेत्रबाट माओवादीका उम्मेदवार भगत बहादुर बढुवाल १५ हजार ११५ मत पाएर तेस्रो बने ।

कैलाली २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्तिका चौधरीे विजयी

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन् ।

कैलाली-२ मा नागरिक उन्मुक्तिका चौधरी विजयी

धनगढी : कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित भएका छन्।चौधरी २१ हजार ८७१ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मत पाएका छन्। सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भगतबहादुर बडुवालले भने १५ हजार ११६ मत मात्रै पाए। यहाँ जम्मा ६० हजार ३७४ मत खसेको थियो। जसमा ३ हजार ६६४ मत बदर भएका छन्।