कैलाली-२ बाट नागरिक उन्मुक्तिका अरूणकुमार चौधरी निर्वाचित

९ मंसिर, कैलाली। कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्‍मेदवार झपट बहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । चौधरीले २१ हजार ८७१ मत पाउँदा एएमालेका रावलले १६ हजार १२८ मत ल्‍याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार भगतबहादुर बढुवालले […]

सम्बन्धित सामग्री

सांसद अरूणकुमार चौधरी रिहा

कैलाली जिल्ला कारागारमा रहेका कैलाली–२ का प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सचेतक अरूणकुमार चौधरी आइतबार रिहा भएका छन्।...

आगजनी मुद्दामा समातिएका सांसद छाड्न नागरिक उन्मुक्तिको जुलुस

२० माघ, धनगढी । प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरी पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रदर्शन गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा नाउपाले विरोधमा राँके जुलुसहित प्रदर्शन गरेको हो। बाँकेबाट बिहीबार पक्राउ परेका चौधरीलाई शुक्रबार जिल्ला अदालतले कारागार चलान गरेको छ । १३ वर्ष अघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना […]