कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका झपटबहादुर रावल र गठबन्धनबाट नेकपा माओवादीका भगत बडुवालबीच प्रमुख प्रतिस्पर्धा हुँदैछ । रावल निवर्तमान सांसद र बडुवाल पहिलो...
नयाँ पत्रिकाकर्मी मानदत्त रावल पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा जुम्लाको चौथो जिल्ला अधिवेशनको अवसरमा रावललाई पुरस्कृत गरिएको हो।
जुम्ला जिल्लामा रहेर पत्रकारितामार्फत् समाज परिवर्तनमा गरेको योगदानप्रति मूल्यांकन...
काठमाडौं– एमाले नेता भीम रावल पार्टी अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक देखिएका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावल ओलीप्रति निकै आक्रोशित भएका हुन् । रावलले आफ्नो राजनीति सिध्याउनकै लागि ओलीले अछाम १ बाट टिकट नदिइएको आरोप लगाए । उनले स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै तल्लो तहमा सिफारिस नै नभएका तथा […]
काठमाडौं, १४ मंसिर : एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । रावल उपाध्यक्षमा […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् । रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका थिए । ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम […]
The post केपी ओली जहाजमा, भीम रावल सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं, ५ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्ने पहिलो व्यक्ति हुन् डा. भीम रावल । एमालेको नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याई उपाध्यक्ष निर्वाचित भएका थिए । कडा बोलीले विपक्षीलाई प्रहार गर्ने स्वभावका उनीसँग लामो राजनीतिक अनुभव छ । ४ साउन २०१३ मा अछामको साँफेबगर नगरपालिका ६ कालाआम गाउँमा जन्मिएका उनले […]
धनगढी– नेपाली कांग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनबाट सभापतिमा रामसिंह रावल विजयी भएका छन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय रावल ६०५ मत ल्याएर सभापतिमा विजयी भएको निर्वाचन समिति बाजुराले जनाएको छ। निर्वतमान पार्टी सभापति कविराज पण्डितलाई ३९ मतले पराजित गर्दै सिंह विजयी भएका हुन्। दोस्रो चरणको मतदानमा एकहजार १८२ मत खसेको थियो। रावलले ६०५ र […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रभावशाली मानिएका दुई कम्युनिष्ट नेता भीम रावल र लेखराज भट्ट एकै ठाउँमा पुगेका छन्। कम्युनिष्ट राजनीतिमा आएको उथलपुथलपछि रावल र भट्टलाई समयले फेरि एकै ठाउँमा ल्याइदिएको हो।रावल नेकपा एमालेका उपाध्यक्ष हुन भने भट्ट तत्कालीन माओवादी केन्द्रका नेता। २०७४ सालको प्रदेश तथा प्रतिनिधिको निर्वाचनपश्चात् २०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेयता रावल र भट्ट एउटै पार्टीमा थिए।तर, दुवै नेताको ‘गुट’ भने फरक थियो। नेकपाभित्र पूर्व माओवादी र पूर्व एमालेको
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल भएको छ। पार्टी विवाद उत्कर्षमा रहँदा आइतबार पोखरेल निवास धुम्बाराहीमा रावल र पोखरेलबीच छलफल भएको हो। दुई नेताबीच १० बुँदे सहमतिलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने बारे छलफल भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका रावल पछिल्लो समय एकताका लागि संस्थापन पक्षका नेताहरूसँग संवादमा छन्।
काठमाडौं, २० असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल बालुवाटार पुगेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रावलको भेटवार्ता चलिरहेको बालुवाटार स्रोतले पुष्टि गरेको छ । रावल पौने ८ बजे बालुवाटार प्रवेश गरेका हुन् । पछिल्लो समय एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला रावल प्रधानमन्त्री ओलीलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको […]