कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुणकुमार विजयी

काठमाडौं, ९ मंसिर । कैलाली क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार झपट बहादुर रावललाई १३ हजार ७४३ मतान्तरले पराजित गर्दै विजय भएका हुन् । चौधरीले २१ हजार ८७१ मत पाउँदा एमालेका रावलले १६ हजार १२८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका […]

सम्बन्धित सामग्री

लुम्बिनीमा गठबन्धनबाट बाहिरियो नागरिक उन्मुक्ति

रुपन्देही- लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलग्गिएकाे छ। यही माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो। लुम्बिनीमा उपनिर्वाचनका लागि तीन दलका उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन्। माघ ११ गते उम्मेदवारी दर्ता गराएकाे नागरिक उन्मुक्तिले उम्मेदवारी फिर्ता लिन नमानेर गठबन्धनबाट नै अलग्गिएकाे हाे। नागरिक उन्मुक्तिकी अध्यक्ष […]

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता

नयाँ शक्तिका रूपमा उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले जनतासँग सरोकार राख्ने मुद्दामा सरकारलाई दबाब बढाउन कार्यगत एकता गर्ने भएका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिकी...

सुदूरपश्‍चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीको दाबी

१३ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्‍चिम प्रदेशमा मुख्‍यमन्त्रीको दाबी गरेको छ । अध्‍यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्‍चिम प्रदेश सरकारको नेतृत्व आफूहरुलाई चाहिने अनलाइनखबरलाई बताएकी छन् । ‘सुदूरपश्‍चिममा नागरिक उन्मुक्ति पार्टी सरकारको नेतृत्व गर्न तयार छ । हाम्रो माग मुख्‍यमन्त्री दाबी रहन्छ’ उनले भनिन् । सुदूरपश्चिम प्रदेशसभामा भने नागरिक उन्मुक्ति पार्टी सरकार निर्माणका लागि निर्णायक छ […]

राप्रपा र नागरिक उन्मुक्ति तत्काल सरकारमा नजाने

नयाँ सत्ता गठबन्धनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) तत्काल सरकारमा नजाने भएका छन्।...

नागरिक उन्मुक्ति सरकारमा तत्काल नजाने

नागरिक उन्मुक्ति पार्टी सरकारमा तत्काल नजाने भएको छ । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति पार्टीले अहिले सरकारमा नजाने निर्णय लिएको हो ।  उसले सरकारमा सहभागी...

थरुहट आन्दोलनको जगमा उदाएको नागरिक उन्मुक्ति पार्टी

कैलाली - स्थापना भएको एक वर्ष नपुग्दै नागरिक उन्मुक्ति पार्टी कैलालीमा उदाएको छ । गएको वैशाखमा भएको पालिका चुनावमा जिल्लाकै सबैभन्दा ठूलो पार्टी बनेको नागरिक उन्मुक्ति पार्टी यो चुनावमा पनि पहिलो सहभागितामै जिल्लाकै पहिलो पार्टी बन्न उन्मुख छ ।  कैलालीको पूर्वी क्षेत्रमा बढी प्रभाव रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीको एक निर्वाचन क्षेत्रमा 'क्लिन स्वीप' गरेको छ भने दुई निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि र प्रदेश सभामा अग्रता कायम गरेको छ।  कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्र...

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

कैलाली : कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र दुई वटै प्रदेशसभामा जित निकालेको छ। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टी गङ्गाराम चौधरी निर्वाचित भएका छन्। यस्तै प्रदेशसभाको दुईवटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्।  प्रदेश सभा ‘क’ मा घनश्याम चौधरी विजयी भएका…

नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तालमेल नगर्ने, पहिलो हुने दाबी

४ भदौ, धनगढी । स्थानीय तह निर्वाचनमा तिजेका पालिकाको संख्यालाई आधार मान्ने हो भने नागरिक उन्मुक्ति पार्टी जिल्लाको पहिलो दल हो । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जिल्लाका पूर्वी क्षेत्रका चार पालिका जितेर पहिलो दल बनेको हो । स्थानीय तहको नतिजाले उत्साहित भएको यो पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधि […]

नागरिक उन्मुक्ति कैलालीमा दोस्रो ठूलो दल

स्थानीयतहको निर्वाचनपश्चात् नागरिक उन्मुक्ति पार्टी कैलालीमा दोस्रो ठूलो दलका रुपमा स्थापित भएको छ। यो पार्टी चारवटा पालिकामा जित हात पार्दै दोस्रो ठूलो दलका रुपमा स्थापित भएको हो।...

‘नागरिक उन्मुक्ति पार्टी’ मा विभिन्न दलका कार्यकर्ताको प्रवेश

काठमाडौं, २९ चैत्र । स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्व गरेको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गरी प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ३० जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता योगेन्द्र घिसिङले नागरिक उन्मुक्ति पार्टीको आन्दोलन […]