कैलाली २ : झपटबहादुर रावलले खसाले मत

धनगढी ।  नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका झपटबहादुर रावलले मतदान गरेका छन्। निर्वाचन क्षेत्र नम्बर २ स्थित लम्कीचुहा नगरपालिका ९ अन्तरगत दुर्गा आधारभुत विद्यालयको मतदान केन्द्रबाट उनले मत खसालेका हुन्। यहाँ उनीसँग नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेशकुमार चौधरी, नेपाल लोकतान्त्रि पार्टीका देशराम चौधरी उम्मेदवार […]

सम्बन्धित सामग्री

कैलाली २ : रावल र बडुवालबीच कडा टक्कर

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका झपटबहादुर रावल र गठबन्धनबाट नेकपा माओवादीका भगत बडुवालबीच प्रमुख प्रतिस्पर्धा हुँदैछ । रावल निवर्तमान सांसद र बडुवाल पहिलो...

कैलाली– २ मा वाम गठबन्धनका रावल विजयी

धनगढी, मंसिर   २७ गते । कैलाली निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का झपटबहादुर रावल २५ हजार १५७ मत प्राप्त गरी...

कैलाली २ बाट एमालेका झपट रावल विजयी

कैलाली क्षेत्र नम्बर २ बाट नेकपा एमालेका झपटबहादुर रावल निर्वाचित भएका छन्। रावलले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका मोहनसिंह राठौंरलाई १८ सय ४४ मतको अन्तरले हराएका हुन्। हालै सार्वजनिक भएको अन्तिम मत परिणाममा रावलले २५,१५७ मत पाए भने नेपाली कांग्रेसका राठौरले २३,३१३ मत पाए। यो सँगै एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८० सिट जितेको छ।