ब्याज नघटे अर्थतन्त्र जोगाउन नसकिने महासंघको धारणा, अर्थतन्त्र जटिल छ, टिक्न-खान गाह्रो भयो

काठमाडौं। नयाँ सरकार गठनको तयारी भइरहँदा नेपाल उद्योग बाणिज्य महासंघले अर्थतन्त्र संकटमा परेको भन्दै त्यसलाई चलायमान बनाउन बुँदागत रुपमा

सम्बन्धित सामग्री

डोल्पा अस्पतालमा जटिल शल्यक्रिया सम्पन्न

डोल्पा जिल्ला अस्पतालमा पहिलोपटक गर्भ फुटेको महिलाको जटिल शल्यक्रिया गरिएको छ । रुकुमको आठबिसकोट नगरपालिकामा घर भई हाल मजदुरीका लागि डोल्पा जिल्ला बस्दै आएकी २२ वर्षीया कमला विकको सफल शल्यक्रिया...

सिन्धुली अस्पतालले सुरू गर्‍यो जटिल शल्यक्रिया

सिन्धुली । सिन्धुलीमाडीमा अवस्थित सिन्धुली अस्पतालले जटिल शल्यक्रिया सुरू गरेको छ । विगतको तुलनामा सिन्धुली अस्पतालमा विशेषज्ञ डाक्टर, सक्षम स्वाथ्यकर्मीहरु र प्रविधिको उपलव्धता भएसँगै जटिल किसिमका शल्यक्रियाहरु सुरू हुन थालेको हो । विभिन्न बिरामीहरुको जटिल शल्यक्रिया सफलतापुर्वक गरिएको सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी गराउनुभयो । सिन्धुली अस्पतालबाट आर्थिक वर्ष २०७८/८९ मा ६ सय ६७ […]

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । झन्डै एक महिनादेखि ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ । गिरिका आफन्तले पनि उहाँको अवस्था जटिल बन्दै गएको बताएका छन् । भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किनुभएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो हप्ता नै मेडिसिटीमा भर्ना हुनुभएको थियो । आज  गिरीलाई भेटेर आएपछि कांग्रेस नेता विमलेन्द्र निधिले ट्वीट गरेर उहाँको स्वास्थ्य अवस्थाप्रति स्...

बुटवलमा जटिल बन्दै पार्किङको समस्या

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा सवारी पार्किङको समस्या जटिल बन्दै गएको छ । बुटवलको बजार क्षेत्रमा किनमेल गर्न र कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीको सवारी साधन पार्किङ गर्न जग्गा अभाव भएपछि समस्या जटिल बन्दै गएको हो ।दिनहुँ सवारीको चाप बढ्ने गरेको तर त्यस अनुसार पार्किङ गर्ने जग्गाको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो । बुटवल उपमहानगरको बजार क्षेत्रमा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रेगरी न्यूनतम पन्ध्र हजार सवारी दैनिक पार्किङ हुने गरेको व्यापारीहरू बताउँछन् । तर खाली ठाउँको अभावले

धौलागिरि अस्पतालमा ९१ जटिल शल्यक्रिया भएपछि केक काटेर उत्सव

धौलागिरि अस्पतालमा पहिलो पटक एकै महिनामा यति धेरै शल्यक्रिया भएका हुन्। यसअघि जटिल खालका शल्यक्रिया न्यून मात्रामा हुने गरेका थिए। यसअघिको तथ्याङ्क हेर्दा प्रसूतिका ३३ र अन्य जटिल खालका शल्यक्रिया तीन मात्रै एक महिनामा भएको तथ्याङ्क छ।

नोबेलमा गरियो थाइराइड गाँठको जटिल शल्यक्रिया

नोबेल शिक्षण अस्पतालमा थाइराइड गाँठको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरकी ६६ बर्षीया फेकनीदेवी मण्डलको थाइराइड गाँठको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।उनको घाँटीको थाइराइड गलगाँठ बढेर बाहिर निस्किनुका साथै भित्री भागमा फैलिएर मुटुको रक्तनलीसम्म पुगेको थियो । घाँटीदेखि छातीसम्म चिरेर सफलतापूर्वक गलगाँठ निकालिएको टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश ठाकुरले बताए । यो जटिल शल्यक्रिया भएकाले नेपालका विरलै मात्र अस्पतालहरुमा यस्

रसुवामा कोरोनाका जटिल बिरामीको उपचारमा समस्या

रसुवामा कोरोना भाइरसका कारण जटिल बनेका बिरामीको उपचारमा समस्या भएको छ । जिल्लामा अत्यावश्यक उपकरण तथा दक्ष चिकित्सक नभएपछि जटिल प्रकृतिका बिरामीको उपचारमा समस्या भएको हो ।  जटिल प्रकृतिका बिरामीको उपचारमा...

कोरोनाको दोस्रो लहरमा एक महिनामा २० वटा जटिल शल्यक्रिया

प्रतिष्ठानका अनुसार कोभिडको दोस्रो लहरको बेला गरिएका ती शल्यक्रियाहरु जटिल किसिमका छन्। तीमध्ये अधिकांश जटिल शल्यक्रियाहरु उपत्यकाभन्दा बाहिर वीपी प्रतिष्ठानमा मात्र भएको प्रतिष्ठानको दाबी छ।...

उज्वल थापा अझै भेन्टिलेटरमै, स्वास्थ्य जटिल

‘उहाँ भेन्टिलेटरमै हुनुहन्छ,’ पाण्डेले भने, ‘स्वास्थ्यमा सुधार आएको छैन, अवस्था जटिल बनेको छ ।’

घाँटीको क्यान्सरको जटिल शल्यक्रिया सफल

नोबेल शिक्षण अस्पतालमा घाँटीको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । सुनसरीको हरीनगर गाउँपालिका–५ का सफिद मियाँको घाँटीको ‘भ्वाइस बक्स’ मा भएको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।        ६२ बर्षीय मियाँको घाँटीको आवाज निकाल्ने नलीमा क्यान्सर भई चौथो अर्थात अन्तिम चरणमा पुगेको क्यान्सरको सफल शल्यक्रिया गरिएको टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश ठाकुरले जानकारी दिए । ‘क्यान्सर बढ्दै गएर फोर्थ अर्थात लास्ट स्टेज पुगिसकेको हुनाल...