सिन्धुली । सिन्धुलीमाडीमा अवस्थित सिन्धुली अस्पतालले जटिल शल्यक्रिया सुरू गरेको छ । विगतको तुलनामा सिन्धुली अस्पतालमा विशेषज्ञ डाक्टर, सक्षम स्वाथ्यकर्मीहरु र प्रविधिको उपलव्धता भएसँगै जटिल किसिमका शल्यक्रियाहरु सुरू हुन थालेको हो । विभिन्न बिरामीहरुको जटिल शल्यक्रिया सफलतापुर्वक गरिएको सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी गराउनुभयो । सिन्धुली अस्पतालबाट आर्थिक वर्ष २०७८/८९ मा ६ सय ६७ […]