कोरोनाको दोस्रो लहरमा एक महिनामा २० वटा जटिल शल्यक्रिया

प्रतिष्ठानका अनुसार कोभिडको दोस्रो लहरको बेला गरिएका ती शल्यक्रियाहरु जटिल किसिमका छन्। तीमध्ये अधिकांश जटिल शल्यक्रियाहरु उपत्यकाभन्दा बाहिर वीपी प्रतिष्ठानमा मात्र भएको प्रतिष्ठानको दाबी छ।...