धौलागिरि अस्पतालमा ९१ जटिल शल्यक्रिया भएपछि केक काटेर उत्सव

धौलागिरि अस्पतालमा पहिलो पटक एकै महिनामा यति धेरै शल्यक्रिया भएका हुन्। यसअघि जटिल खालका शल्यक्रिया न्यून मात्रामा हुने गरेका थिए। यसअघिको तथ्याङ्क हेर्दा प्रसूतिका ३३ र अन्य जटिल खालका शल्यक्रिया तीन मात्रै एक महिनामा भएको तथ्याङ्क छ।