काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्ताहरुलाई लक्षित गरी लाभदायी अफर ल्याएको छ । व्यक्तिगत मुद्दती खाता भएका ग्राहकलाई जेठ महिनामा लाभदायी अफर ल्याएको बैंकले जनाएको छ । बैंकले जेठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्धती खातामा उच्चतम १३ प्रतिशतको वार्षिक ब्याजदर र व्यक्तिगत मुद्धती खातामा १२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरेको बैंकले जनाएको छ । […]
विकास बैंकहरू मध्येकै ठूलो बैंक हो ‘मुक्तिनाथ विकास बैंक’ । अहिले यस बैंकको नेतृत्वदायी भूमिकामा छन् प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेल । ‘डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल’ का अध्यक्ष समेत रहेका पोखरेलमाथि सिंगो विकास बैंकहरुको नेतृत्वको जिम्मेवारी छ । लामो समय बैंकिङ क्षेत्रमा काम गरिरहेका र अनुभवी पोखरेलसँग आज हामीले मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा वार्ता गरेका छौँ । पछिल्लो समय वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यासँगै तीव्र आयातले विदे
मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ्ग सेवा विस्तार र प्रोत्साहन निम्ति लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले पुस महिनामा कोटीहवास्थित पशुपती स्कूल र कलेजमा वित्तीय साक्षरताकार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा स्कूल र कलेजका विद्यार्थी तथा शिक्षक, शिक्षकाहरूको सहभागिता रहेको बैंकले जानकारी दिएको छ । त्यसैगरी बैंकले सुन्वाल–११, जारगहस्थित नेपाल प्रहरी युक्ति टे«निङ्ग सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । त
काठमाडौं (अस) । सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ– संस्थालाई सहयोग गर्दै आएको मुक्तिनाथ विकास बैंकले बताएको छ । बैंकले मंसिर महिनामा दुई विभिन्न सामाजिक कार्यमा सहयोग गरेको छ ।
बैंकले गोदावरी नगरपालिका–१ ढुंगासाँघु, ललितपुरस्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्ले निर्माणका लागि १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । आर्थिक स्थिति कमजोर भएका बालबालिकामा खेल प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई निःशल्क टेबल टेनिस तालिम दिन ४० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराइएको बैंकले बताएको छ ।
काठमाडौं (अस) । सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ– संस्थालाई सहयोग गर्दै आएको मुक्तिनाथ विकास बैंकले बताएको छ । बैंकले मंसिर महिनामा दुई विभिन्न सामाजिक कार्यमा सहयोग गरेको छ । बैंकले गोदावरी नगरपालिका–१ ढुंगासाँघु, ललितपुरस्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्ले निर्माणका लागि १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । आर्थिक स्थिति कमजोर भएका बालबालिकामा खेल प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई निःशल्क टेबल टेनिस तालिम दिन ४० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराइएको बैंकले बताएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले मंसिर महिनामा दुई वटा संस्थालाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व मुलक कार्यका लागि सरोज टेबल टेनिस फर अल क्लब र ललितपुरको दुङ्गासाँघुमा रहेको मुक्तिनाथ मन्दिरलाई आर्थिक सहयोग गरेको हो । बैंकले बालबालिकालाई टेबल टेनिस तालिम सञ्चालनका लागि उक्त क्लवलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । […]
मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु संचालन गरेको छ । बैंकले मंसिर महिनामा २ विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा सहयोग गरेको जनाएको हो ।बैंकले गो.न.पा –०१ दुङ्गासाँघु, ललितपुर स्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणको लागि रु १७,००० को आर्थिक सहयोग गरेको हो । त्यस्तै बैंकले आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई , सोहि आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निशूल्क टेबल टेनिसको तालिम दिन बैंकले रु ४०,००० को आर्थिक सहयोग गरेको छ । यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।