जर्मनीमा रोजगारी दिने भन्ने प्रचार गलत : विभाग

२१ भदौ, काठमाडौं । जर्मनीमा आकर्षक रोजगारी दिने गरी आएको प्रचारहरु गलत भएको वैदेशिक रोजगार विभागले बताएको छ । अनधिकृत व्यक्तिले नक्कली सूचना जारी गरी जर्मनीमा सहायक कामदार छनोटका लागि आवेदन आह्वान भएको भ्रमपूर्ण विज्ञापन/सूचना सामाजिक सञ्जालबाट प्रचार गरेपछि विभागले यस्तो बताएको हो । विभागका निर्देशक कविराज उप्रेतीका अनुसार सामाजिक सञ्जालमा जर्मनीको रोजगारी सम्बन्धी आएका […]

सम्बन्धित सामग्री

पाँच वर्षभित्र युवालाई पालिकामै रोजगारी दिने नीति निर्माण गर्दै थलारा

बझाङ : बझाङको थलारा गाउँपालिकाले पाँच वर्षभित्र युवाहरूलाई पालिकामै रोजगारी दिने गरी रोजगार नीति निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताए।बुधबार एक कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले देशमा आन्तरिक रोजगारी पर्याप्त नभइरहेको अवस्था वैदेशिक रोजगारीमा गएका नेपाली पनि फर्कने अवस्था देखिएकाले पालिकामै रोजगारी सृजनामा जोड दिइने बताएका हुन्।अहिले पालिकामा कृषि, भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना र मझौला उद्योग, निर्माण र सेवा क्षेत्रमा समावेश गरेर रोजगारी दिने खालको नीति बनाउन

रोजगारी दिने नाममा १० लाख ठगी, सञ्चालक धामी फरार

धनगढी : धनगढीमा रोजगारी दिने नाममा ५६ जनालाई ठगी गरेको खुलेको छ। सुदूरपश्चिमका विभिन्न वडामा रोजगारी दिने भन्दै कार्यालय नै खोलेर ५६ जनाबाट १० लाख ठगी गरेको खुलेको हो। धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा उद्यमी सहयोग तथा तालिम केन्द्र प्राली सञ्चालन गरेका ठग सञ्चालक अमरसिंह धामी भने अहिले फरार छन्।सुदूरपश्चिमका प्रत्येक वडामा कर्मचारी राख्ने भन्दै केन्द्रले विज्ञापन गरेको थियो। विज्ञापनका आधारमा कर्मचारी भर्नाको प्रक्रिया असार ४ गतेबाट सुरु भएको थियो। कर्मचारीका लागि पोसाक, ल्यापटप

बाग्मती प्रदेशमा ५ सय जनालाई रोजगारी दिने गरी तालिम सुरु

मकवानपुर – बाग्मती प्रदेश युवा परिषद् हेटौँडाले पाँच सय जनालाई रोजगारी दिने गरी तालिम दिन थालेको छ । प्रदेशको काठमाण्डौ उपत्यकाबाहेकका दश जिल्लामा रहेका युवालाई रोजगारी दिने गरी तालिम सुरु गरिएको हो । तालिमका लागि तालिमभन्दा पनि रोजगारी दिने गरी तालिमका कार्यक्रमहरू भइरहेको प्रदेश युवा परिषद् हेटौँडाका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताउनुभयो । परिषद्ले चितवनमा ब्युटिसियन र इन्डस्ट्रियल इलेक्ट्रिसियन तालिम दिइरहेको छ । धादिङमा मोबाइल मर्मत र सिलाइबुनाइ, नुवाकोटमा मन्टेस्वरी र सिलाइबुनाइ, काभ्र...

जापानमा नेपालीहरुलाई रोजगारी दिने सहमति

नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापानका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलित संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए । गोरखापत्र दैनिकबाट

जापानमा रोजगारी दिने सहमति

काठमाडौं, साउन २० । नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापानका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलत संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक […]

जापानमा रोजगारी दिने सहमति

नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापनका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलित संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलपछि यसअघिको समझदारीमा देखिएका नीतिगत र

सहिद लखनले युवालाई रोजगारी दिने

गोरखाको सहिद लखन गाउँपालिकाले युवालाई रोजगारी दिने भएको छ । सोमबार ११औं गाउँ सभामा अध्यक्ष रमेशबाबु थापा मगरले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै युवालाई कम्तीमा ५० दिन रोजगारी दिने बताएका हुन् ।‘कृषि पर्यटन र पूर्वाधारको दिगोपनः समृद्ध सुसंस्कृत सहिद लखन’ भन्ने नारासहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा १८ देखि ४० वर्ष उमेर समुहका बेरोजगार युवालाई […]

पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्य

काठमाडौं, जेठ ३१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३/८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना तयार गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसत एक लाख […]

बागमती गाउँपालिका : एकहजार जनालाई रोजगारी दिने एमालेका उम्मेदवारको बाचा

ललितपुरको बागमती गाउँपालिकाको अध्यक्षका लागि एमालेका उम्मेदवारले एक हजार युवालाई रोजगारी दिने बाचा गरेका छन्। कान्ति लोकपथसँगै जोडिएको यो गाउँपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। मतदातहरुसँग अन्तरक्रिया गर्दै गाउँपालिका...

मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्र १ हजार जनालाई रोजगारी दिने

काठमाडौं, १२ माघ । मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने जनाएको छ । आज रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कम्पनीको अध्यक्ष सरोज जंग पोखरेलले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने उद्घोष गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले ५ वर्ष भित्रमा ५० हजार जना काम […]