बागमती गाउँपालिका : एकहजार जनालाई रोजगारी दिने एमालेका उम्मेदवारको बाचा

ललितपुरको बागमती गाउँपालिकाको अध्यक्षका लागि एमालेका उम्मेदवारले एक हजार युवालाई रोजगारी दिने बाचा गरेका छन्। कान्ति लोकपथसँगै जोडिएको यो गाउँपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। मतदातहरुसँग अन्तरक्रिया गर्दै गाउँपालिका...

सम्बन्धित सामग्री

मछिन्द्रले जित्यो बागमती गोल्डकपको उपाधि

१० फागुन, काठमाडौं । मछिन्द्र फुटबल क्लबले पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा भएको छैठौं संस्करणको बागमती गोल्डकपको उपाधि जितेको छ । बागमती गाउँपालिका– ८, स्थित जनता माविको खेल मैदानमा भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि जितेको हो । जारी सिजनका मोफसलका तीन वटा प्रतियोगितामा […]

बागमती गोल्डकप राष्ट्रिय फुटबलको तयारी पूरा

फागुन १ गतेदेखि हुने छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी...

बागमती गाउँपालिकामा नि:शुल्क आँखा शिविर, ४१३ जनाले लिए सेवा

४ असार, ललितपुर। ललितपुरको बागमती गाउँपालिका-१ मा तीन दिने नि:शुल्क आँखा शिविरमा ४१३ जनाले सेवा लिएका छन् । नेत्रधाम आँखा उपचार केन्द्रले आयोजना गरेको आँखा शिविरमा पहिलो पटक आँखाको ४१३ जनाले सेवा लिएका हुन् । साथै उक्त शिविरमा १४ जनाले आँखा शल्यक्रिया गराएका छन् भने शिविरमा छुटेका र अलि गम्भीर अवस्थाका बिरामीलाई नेत्रधाम कुपण्डोलमै ल्यायर […]

बीवाईएससीले संकटासँग लियो आहा राराको बदला, जित्यो बागमती गोल्डकपको उपाधि

३ माघ, हेटौंडा । अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब बीवाईएससीले संकटा क्लबसँग २ हप्ताअघिको हारको बदला लिँदै पाँचौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा भएको खेलमा बीवाईएससीले संकटा क्लबलाई सडेन डेथमा पराजित गर्दै उपाधि उचालेको हो । यो जितसँगै बीवाईएससीले २ हप्ताअघि […]

पाँचौँ बागमती गोल्डकप पुस २४ गतेदेखि, विजेतालाई ८ लाख नगद र ट्रफी

हेटौंडा : मोफसलको सबैभन्दा ठूलो राशिको पुरस्कार रहेको बागमती गोल्डकप आगामी साताबाट मकवानपुरमा सुरू हुने भएको छ। मकवानपुरको बागमती गाउँपालिकामा पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो। प्रतियोगिताको पाँचौँ संस्करण पुस २४ गतेदेखि माघ ३ गतेसम्म मकवानपुरको जनता माविको खेल मैदान फापरबारीमा आयोजना हुने भएको हो। बागमती गाउँपालिका खेलकुद…

बागमती गोल्डकपमा १० टोलीले खेल्ने

हेटौँडा– बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका हुन् । यही पुस २४ देखि आगामी माघ ३ गतेसम्म प्रतियोगिता हुन लागेको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा अमेरिकन क्लब भुटनिजसहित ‘ए’ डिभिजनका सात […]

बागमती गोल्डकप पौष २४ देखि

मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यहि पौष २४ गतेदेखि ५औं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको...

बागमती प्रदेश सदस्य माझी राप्रपा नेपाल प्रवेश

बागमती प्रदेशसभा सदस्य तथा राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छन् । शुक्रबार बागमती गाउँपालिका–३ मा आयोजित एक कार्यक्रममा माझी राप्रपा नेपालमा प्रवेश गरेकी हुन् । माझीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए । माझीलाई पार्टीमा स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष थापाले अब कोहि पनि अलमलमा नपरी पार्टीलाई बलियो बनाउन सक्रिय हुनुपर्ने बताए । उनले आगामी दिनहरुमा कुनैपनि भ्रममा नपरी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्ने

छैटौँपटक म्याद थपिँदा पनि सम्पन्न भएन बागमती पुल

मकवानपुरको बागमती गाउँपालिका– ४ का गजेन्द्रबहादुर राईले पक्की पुलबाट बागमती नदी वारपार गर्ने रहर साँचेको वर्षौँ भयो । उनको रहर अझै पूरा भएको छैन । किनभने निर्माण सुरु भएको दश वर्ष बितिसक्दा...

बागमती नदी वारपार गर्न पक्कि पुलमा भर्‍याङको सहारा

बाग्मती नदी वारपार गर्नका लागि पक्कि पुलमा भर्‍याङको सहायता लिनु पर्ने भएको छ। यहाँको हरिहरपुरगढी गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिका जोड्ने पक्कि पुलको पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदा बागमती नदी पार गर्नका लागि स्थानीयले पुलमा भर्‍याङ लगाउनुपर्न...