सहिद लखनले युवालाई रोजगारी दिने

गोरखाको सहिद लखन गाउँपालिकाले युवालाई रोजगारी दिने भएको छ । सोमबार ११औं गाउँ सभामा अध्यक्ष रमेशबाबु थापा मगरले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै युवालाई कम्तीमा ५० दिन रोजगारी दिने बताएका हुन् ।‘कृषि पर्यटन र पूर्वाधारको दिगोपनः समृद्ध सुसंस्कृत सहिद लखन’ भन्ने नारासहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा १८ देखि ४० वर्ष उमेर समुहका बेरोजगार युवालाई […]