नेपाल-भारत उडानमा दुईपटक पीसीआर

सर्तसहित पुसदेखि खुला गरिएको नेपाल–भारत उडानमा एकै दिनमा फर्किने यात्रुले डिपार्चर प्वाइन्ट (अर्कोतर्फको फर्किने बिन्दु) बाट पनि पीसीआर जाँच गरेको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ । नेपालबाट ७२ घण्टाको पीसीआर रिपोर्ट बोकेर गएका यात्रुले फर्किंदा भारतबाट पीसीआर गर्नुपर्ने भएको छ ।

सम्बन्धित सामग्री

उडानमा अनिवार्य गरिएको कोभिड प्रोटोकल हटाइयो

नेपालका लागि हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा अनिवार्य गरिएको मास्क, खोप कार्ड, पीसीआर जाँच लगायतका कोभिडसम्बन्धी प्रोटोकल हटाइएको छ ।

अन्तर्राष्ट्रिय उडानमा अनिवार्य पीसीआर परीक्षण हटाउन माग

काठमाडौं । विदेशबाट आउने यात्रुका लागि कोरोनाभाइरसको पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने नियम हटाउन माग उठेको छ । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा संघले अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण र सीसीएमसीको फाराम हटाउन माग गरेको हो । पछिल्ला दिनमा भाइरस संक्रमण घटेको र भारतसहित युरोपेली मुलुकले समेत अनिवार्य परीक्षणको व्यवस्था हटाएकाले नेपालमा पनि हटाउनुपर्ने माग संघको छ […]

ओमिक्रोन संक्रमित बढेपछि उडानमा नयाँ व्यवस्था

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट काठमाडौंदेखि भारतको नयाँ दिल्लीतर्फ जाने हवाई यात्रुले अब अनिवार्य एयर सुविधा फारम भर्नुपर्ने भएको छ । निगमले मंगलबार सूचना जारी गर्दै अब सबै यात्रुले भारत सरकारले लागू गरेको एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने ’boutमा जानकारी गराएको हो । निगमको पछिल्लो नियमअनुसार अब काठमाडौंबाट दिल्ली जाने सबै हवाई यात्रुले आफ्नो साथमा ४८ घण्टाभित्रको आरटी–पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र साथमा लिनुपर्नेछ । यसैगरी, हवाई यात्रुहरूले नेपाल सरकारले अनिवार्य गरेको...

पाकिस्तानले लगायो नेपाललगायत २६ देशसँगको हवाई उडानमा प्रतिबन्ध

काठमाडौं। पाकिस्तानले नेपाललगायत २६ देशसँगको हवाई यात्रामा प्रतिबन्ध लगाएको छ। पाकिस्तानको नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले यी सबै देशलाई ‘सी’ क्याटागोरीमा राख्दै अर्को सूचना जारी नहुन्जेलसम्मको लागि प्रतिबन्ध लगाएको हो। पाकिस्तानले ‘ए’ क्याटागोरीमा राखेका देशका यात्रुलाई यात्रामा छुट दिएको छ भने ‘बी’ क्याटागोरीमा रहेका देशका यात्रुले पाकिस्तान आउँदा ७२ घण्टा पहिला परीक्षण गरेको पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ।

कुवेतद्वारा नेपालबाट हुने उडानमा लगाइएको प्रतिबन्धलाई निरन्तरता

काठमाडौं। कुवेतले नेपालबाट हुने उडानमाथि लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ। मंगलबार बसेको कुवेतको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। कार्गो जहाजको उडानलाई भने प्रतिबन्ध नलगाइएको जनाइएको छ। कुवेतले मंगलबारबाट कोरोना खोप लगाएर आउने विदेशीलाई कुवेतमा क्वारेन्टाइनमा बस्न नपर्ने निर्णयसमेत गरेको छ। खोप लगाएर कुवेत पुग्ने विदेशीले ७२ घण्टाभित्र पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको रिपोर्ट भने देखाउनु पर्नेछ।

भारतबाट कोरोना संक्रमित ल्याएमा सबै खर्च एयरलाइन्सले बेहोर्नुपर्ने

काठमाडौं। सातामा दुई दिन चल्ने नेपाल-भारत उडानबाट पीसीआर नतिजा पोजिटिभ भएका यात्रु नेपाल ल्याएमा सबै खर्च एयरलाइन्सले ब्यहोर्नु पर्ने भएको छ। संक्रमण भएको रिर्पोट हुँदाहुँदै बोर्डिङ पास दिएर नेपाल ल्याएमा उडानमा रहेका सबै यात्रुको क्‍वारेन्टाइन खर्च सोही एयरलाइन्सलाई ब्यहोराइने बताइएको छ। सरकारले हवाई उडानमार्फत संक्रमित नेपाल नआउन भनेर यस्तो निर्णय गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ जनालाई विदेश उड्नबाट रोकियो

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोक लगाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले राजधानीको सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको रातोपाटीलाई जानकारी दिए । मंगलबार मात्रै सुरिया हेल्थ केयरमा प्रहरीले छापा मारेको थियो भन

नेपाल–भारत उडानमा झन्झट, दुईपटक पीसीआर

सर्तसहित पुसदेखि खुला गरिएको नेपाल–भारत उडानमा एकैदिनमा फर्किने यात्रुले डिपार्चर प्वाइन्ट (अर्कोतर्फको फर्किने बिन्दु) बाट पनि पीसीआर जाँच गरेको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ । नेपालबाट ७२ घण्टाको पीसीआर रिपोर्ट बोकेर गएका यात्रुले फर्किँदा भारतबाट पनि पीसीआर गर्नुपर्ने भएको कान्तिपुर दैनिकमा खबर छापिएको छ । विश्व स्वास्थ्य संगठनले नै यो विषयमा दुबैतर्फको पीसीआर आवश्यक पर्ने प्रोटोकल बनाएकाले त्यसैअनुसार एकैदिनमा फर्किने यात्रुको नयाँ पीसीआर रिपोर्ट चाहिने भएको बताइएको

नेपाल–भारत उडानमा झन्झट, दुईपटक पीसीआर

सर्तसहित पुसदेखि खुला गरिएको नेपाल–भारत उडानमा एकैदिनमा फर्किने यात्रुले डिपार्चर प्वाइन्ट (अर्कोतर्फको फर्किने बिन्दु) बाट पनि पीसीआर जाँच गरेको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ । नेपालबाट ७२ घण्टाको पीसीआर रिपोर्ट बोकेर गएका यात्रुले फर्किँदा भारतबाट पनि पीसीआर गर्नुपर्ने भएको कान्तिपुर दैनिकमा खबर छापिएको छ...