काठमाडौं । विदेशबाट आउने यात्रुका लागि कोरोनाभाइरसको पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने नियम हटाउन माग उठेको छ । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा संघले अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण र सीसीएमसीको फाराम हटाउन माग गरेको हो । पछिल्ला दिनमा भाइरस संक्रमण घटेको र भारतसहित युरोपेली मुलुकले समेत अनिवार्य परीक्षणको व्यवस्था हटाएकाले नेपालमा पनि हटाउनुपर्ने माग संघको छ […]