अमेरिकाले चीनबाट आउने यात्रुहरूको कोभिड-१९ परीक्षण अनिवार्य गरेको छ। चीनले अर्को हप्तादेखि कोभिड-१९ व्यवस्थापनलाई खुकुलो बनाउने तथा आफ्नो सीमानाहरू खोल्ने घोषणा गरेपछि अमेरिकाको यस्तो घोषणा आएको हो।
इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि कोभिड-१९ नियन्त्रणका कडा नियमहरू लागू गरेका छन्। झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई…
कतार विश्वकपका लागि समर्थकलाई कोभिड भ्याक्सिन अनिवार्य नगरिने भएको छ। आगामी मंसिरमा सुरु हुने विश्वकपका लागि १० लाख बढी समर्थक कतार पुग्ने जनाइएको छ। लाखौँ समर्थक आफ्नो टिमको सपोर्टका लागि कतार पुग्दै गर्दा गल्फ स्टेटले कोभिड खोप अनिवार्य नुहुने जानकारी दिएको हो। यद्यपि समर्थकले कोभिड नेगेटिभको प्रमाण भने देखाउनु पर्नेछ। कतार उड्नुअघि ६ वर्षमाथिका सबै […]
सिमा तथा हवाई नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई सरकारले अनिवार्य कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्नुपर्ने व्यवस्था हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गरेर यसअघिको अनिवार्य कोभिड-१९ को परीक्षणलाई हटाएको जानकारी गराएको हाे ।सरकारले कोभिड-१९ को जोखिम कम हुँदै गएपछि अनिवार्य परीक्षणको व्यवस्था हटाएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अब कोभिड-१९ को पूर्ण मात्र खोप प्राप्त नगरेका वा ७२ घण्टा कोभिड-१९ को परीक्षण नेगेटिभ नभएकाले कोभिड-१९ परीक्षण गर्नुपर्ने
काठमाडौं : कोभिड खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।अधिवक्ता सल्लु तिवारी र सविन पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका हुन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई दायर गरिएको रिटमा नेपालमा खोपको अभाव र जनताले खोप लगाउँदिन भन्ने आत्मनिर्णयको अधिकार प्रयोग गरेका कारण जनसंख्याको आधा जनताले खोप नलगाएको भन्दै निवेदकले खोप कार्ड अनिवार्य गर्ने निर्णय बदरभागी रह
कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको संक्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार विना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक लगाइएको छ ।कोरोनाका सक्रिय संक्रमित शून्य रहेको मनाङमा संक्रमणबाट बच्न जिल्ला बाहिरबाट आउने व्यक्तिलाई मास्क र खोप कार्ड अन
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको लक्षण भएका व्यक्तिहरु अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । सरकारले जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिन्ह वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको हो । पाँच दिन क्वारेन्टिनमा बसेपछि कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्ति […]
२५ पुस, काठमाडौं । पश्चिमी युरोपमा कोभिड-१९ को खोप अनिवार्य लगाउनुपर्ने नियमविरुद्ध प्रदर्शन भएको छ । फ्रान्स, जर्मनी, अष्ट्रिया र इटलीमा कोभिड-१९ को खोप अनिवार्य लगाउनुपर्ने सरकारी योजनाको विरोध गर्दै हजारौं मानिसले प्रदर्शन गरेको अलजजिराले जनाएको हो । अनिवार्य खोप लगाउनुपर्ने सरकारी नियमबाट खोप नलगाएका मानिसको अधिकार कुण्ठित हुने प्रदर्शनकारीको भनाइ छ । शनिबार पेरिसमा […]
काठमाडौं, मंसिर २२ । कोरोना (कोभिड १९)को ‘ओमिक्रोन’ भेरियन्टबाट हुन सक्ने संक्रमण नियन्त्रण गर्न नागरिक उड्डयन प्राधिकरणले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई यात्रु कोभिड बीमा अनिवार्य गर्न सर्कुलर जारी गरेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली तथा विदेशी वायुसेवाले ७ दिनभित्र यात्रुहरुको प्रति व्यक्ति ५ हजार डलरको यात्रा बिमा गर्न सर्कुलर जारी गरेको […]