कानुन मन्त्रालयको जिम्मा मन्त्री कार्कीलाई

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् । कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) को पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा सञ्चारमन्त्री कार्कीलाई दिएका हुन् । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले कार्कीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकेको जानकारी दिएको छ […]

सम्बन्धित सामग्री

मधेशमा एमालेका सरोजकुमार यादवलाई ३ मन्त्रालयको जिम्मा

६ चैत, जनकपुरधाम । मधेशमा नेकपा एमालेबाट सोमबार भौतिक पूर्वाधार विकास मन्त्री भएका सरोजकुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार स्वास्थ्य तथा जनसंख्या र गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पनि एमालेका सरोजकुमार यादवलाई दिएका हुन् । यसअघि कांग्रेसको भागमा रहेको मन्त्रालयहरु एमालेका नेतालाई जिम्मा दिइएको हो । मुख्यमन्त्रीले सोमबार […]

अर्थ र कानुन मन्त्रालय आफैसँग राख्न प्रचण्डलाई सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीका नेताहरुले अर्थ र कानुन मन्त्रालय आफैसँगै राख्न सुझाव दिएका छन् । सोमबार साँझ भएको छलफलमा नेताहरुले अर्थ र कानुन मन्त्रालयकाे जिम्मा माओवादीले पाउनु पर्ने बताएका हुन् ।  यसअघि यी मन्त्रालयमा आफ्ना मन्त्री नहुँदा समस्या भएको माओवादी नेताहरुको भनाइ छ । ‘यसअघि अर्थ र कानुन मन्त्रालयमा आफ्ना पार्टीका मन्त्री […]

पूर्वप्रहरी प्रमुखलाई कानुन बनाउने जिम्मा

राप्रपा सरकारमा सहभागी हुँदा प्रधानले महत्वपूर्ण मन्त्रालयको नेतृत्वको जिम्मेवारी पाएका छन् । सांसद जितेपछि सोंच बदल्नुपरेको प्रधानले मन्त्री बनेपछि भूमिका बदल्नुपर्नेछ ।

गोविन्द बन्दी कानुनमन्त्री पदबाट पदमुक्त

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) पदमुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री पदबाट कोइराला पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् । कोइरालाको पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा सञ्चारमन्त्री कार्कीलाईप्रधानमन्त्री देउवाले दिएका हुन् । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले कार्कीलाई […]

गोविन्दप्रसाद कोइराला पदमुक्त, कानुन मन्त्रीको जिम्मा ज्ञानेन्द्र कार्कीलाई

नेपालको संविधानको धारा ७८ बमोजिम कोइराला २०७८ चैत २४ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री भएका थिए।...

संघीयताविरोधीको घेरामा गएको संघीय सरकारविरुद्ध आन्दोलन गर्छौंः प्रदेश मन्त्री

काठमाडौं, २३ साउन । मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले संघीय सरकारले प्रहरी समायोजन नगर्ने, आलटाल गर्ने र अल्मल्याउने गरेकाले आन्दोलनमा जानुपरेको बताएका छन् । “संविधान भनेको मूल कानुन हो । संविधानको अनुच्छेद ६ र प्रदेशको अधिकार सूचीको १ अनुसार प्रहरी र शान्ति सुरक्षाको जिम्मा प्रदेशको हो । तर संघीय सरकारले प्रहरी समायोजन […]

गण्डकी : पत्रकारलाई कारबाही गर्ने विधेयकको जिम्मा अब विधायन समितिलाई

पोखरा । मंगलबार बिहान कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयले सांगठनिक तथा संस्थागत पत्रकारका प्रतिनिधिलाई छलफलका लागि भन्दै बोलायो । पत्रकारलाई नै छलफलका लागि भनेर अघिल्लो दिन नै मन्त्रालयले उपस्थितिको लािग सूचना पठाइएको थियो । मन्त्री विन्दुकुमार थापासमेत सहभागी रहेको बैठक ११ बजे सुरु भयो । कारण, मार्सल लगाएर बजेट पारित...

जापानका साइबर सुरक्षा मन्त्रीले भने : मैले कहिल्यै कम्प्युटर चलाएको छैन

जब कुनै मन्त्रीलाई कुनै मन्त्रालयको जिम्मा दिइन्छ, आशा गरिन्छ कि ती मन्त्रीले त्यो विषयमा विशेषज्ञ नै नभए पनि आधारभूत ज्ञान जानेका हुन् ।  तर जापानका साइबर सुरक्षा मन्त्रीले आफूले कहिल्यै कम्प्युटर नचलाएकोे भनेर सबैलाई आश्चर्यमा पारेका छन् । जापानका साइबर सुरक्षा मन्त्री योशिटाका सेकुराडाले कानुन निर्माण समितिसामू आफूले ...