गण्डकी : पत्रकारलाई कारबाही गर्ने विधेयकको जिम्मा अब विधायन समितिलाई

पोखरा । मंगलबार बिहान कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयले सांगठनिक तथा संस्थागत पत्रकारका प्रतिनिधिलाई छलफलका लागि भन्दै बोलायो । पत्रकारलाई नै छलफलका लागि भनेर अघिल्लो दिन नै मन्त्रालयले उपस्थितिको लािग सूचना पठाइएको थियो । मन्त्री विन्दुकुमार थापासमेत सहभागी रहेको बैठक ११ बजे सुरु भयो । कारण, मार्सल लगाएर बजेट पारित...