मधेशमा एमालेका सरोजकुमार यादवलाई ३ मन्त्रालयको जिम्मा

६ चैत, जनकपुरधाम । मधेशमा नेकपा एमालेबाट सोमबार भौतिक पूर्वाधार विकास मन्त्री भएका सरोजकुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार स्वास्थ्य तथा जनसंख्या र गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पनि एमालेका सरोजकुमार यादवलाई दिएका हुन् । यसअघि कांग्रेसको भागमा रहेको मन्त्रालयहरु एमालेका नेतालाई जिम्मा दिइएको हो । मुख्यमन्त्रीले सोमबार […]