कानुन मन्त्रालयको जिम्मा कार्कीलाई, बर्खास्त मन्त्रीको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने भएका छन् ।  गोविन्दप्रसाद शर्मा (कोइराला) को पदावधि सकिएसँगै  प्रधानमन्त्री शेरबहादुर देउवाले सो जिम्मेवारी कार्कीलाई दिएका हुन् ।राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ,  ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७८ बमोजिम मिति २०७८ चैत २४ गते माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त हुनु भएका श्री ग

सम्बन्धित सामग्री

कानुन मन्त्रालय पनि सम्हाले उपप्रधान मन्त्री खड्काले

उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यभार सम्हालेका छन्।

कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई

राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीले सम्हाल्दै आएको सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री...

कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाली आएको सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री खड्कालाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

रक्षामन्त्री खड्कालाई कानुन मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाँदै आएकोमा सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री खड्कालाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भ्रष्टाचार गर्ने, आफू अनुकूल कानुन बनाउने दिन गए : मन्त्री श्रेष्ठ

काठमाण्डाै – नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताउनुभएको छ । आज सोमवार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताउनुभएको हो । उहाँले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु भएको उल्लेख गर्नुभयो । उहाँले नागरिकले ...

नयाँ संसदका प्रमुख चार कार्यभार

वर्तमान संविधान बनेपछिका पाँच वर्षमा संघीय संसदले खेपेको एउटा आरोप हो– देशका जल्दा–बल्दा समस्यामा सरकारको ध्यानाकर्षण गराउने होइन कि लोकरिझ्याइँका लागि रोष्ट्रम प्रयोग गर्ने । नयाँ संसदमा यो प्रवृत्ति अझ मौलाउन सक्छ ।

अफगानिस्तानमा इस्लामी कानुन लागू हुने

एजेन्सी- अफगानिस्तानको तालिवान सरकारका सर्वोच्च नेता मुल्लाह हिबातुल्लाह अखुन्जादाले अफगानिस्तानमा इस्लामी कानुन लागू गर्न आह्वान गरेका छन्। उनले अफगानिस्तानको स्वतन्त्रताका लागि र जनताको न्यायका लागि इस्लामी कानुन लागू हुनुपर्नेमा जोड दिए। इस्लामिक नेता तथा अगुवाहरूको भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले इस्लामी कानुन कार्यान्वयन गर्नु तालिवान सरकारको मुख्य कार्यभार हुने बताए। ‘हामी अहिले इस्लामी प्रणालीमा छौँ, […]

निर्वाचन पद्धति : भ्रष्टाचारको कारक

स्थानीय तहमा नयाँ नेतृत्वले कार्यभार सम्हालिसकेको छ । यसपटकको स्थानीय निर्वाचनमा पनि विगतमा झैँ धेरै त्यस्ता दृश्य देखिए, जुन निर्वाचन कानुन र निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविपरीत थिए । निर्वाचनको एक साताअघि...

कानुन मन्त्रीमा गोविन्द बन्दी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला)लाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री नियुक्त गर्नुभएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य …

दिलेन्द्र बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी

दिलेन्द्र प्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्।  यसअघि बडू कानुन, न्याय तथा संसदीय मामिला मन्त्री थिए।  कानुन मन्त्रीमा अधिवक्ता गोविन्द बन्दी नियुक्त भएपछि बडूलाई उद्योग...