गोविन्द बन्दी कानुनमन्त्री पदबाट पदमुक्त

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) पदमुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री पदबाट कोइराला पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् । कोइरालाको पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा सञ्चारमन्त्री कार्कीलाईप्रधानमन्त्री देउवाले दिएका हुन् । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले कार्कीलाई […]

सम्बन्धित सामग्री

कानुन मन्त्रालयको जिम्मा मन्त्री कार्कीलाई

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् । कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) को पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा सञ्चारमन्त्री कार्कीलाई दिएका हुन् । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले कार्कीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकेको जानकारी दिएको छ […]

निहारिकाको विषयमा राष्ट्रपतिको चासो : कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल

२८ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको विषयमा चासो देखाएकी छन् । उनले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिका राजपुतको विषयमा चासो राखेकी हुन् । शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनलाई त्रिवि […]

महाअभियोग प्रस्तावमाथि छिट्टै छलफल हुन्छ : कानुनमन्त्री बन्दी

२० असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाव दिइरहेका बेला कानुनमन्त्री बन्दीले बजेट छलफलका कारण महाअभियोग प्रस्ताव छलफलमा ढिलाइ भएको दावी […]

न्यायाधीशको कार्यशैलीको मूल्यांकन हुनुपर्छ : कानुनमन्त्री शर्मा

२६ वैशाख, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी) ले न्यायाधीशहरुको कार्यशैलीको मूल्यांकन (अडिट) हुनुपर्ने बताएका छन् । सोमबार कानून दिवसको अवसरमा सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले न्यायाधीशहरुको कार्यशैलीको राज्यले परीक्षण गर्नुपर्ने धारणा राखेका हुन् । राज्यले गरेको मूल्यांकनको […]

कहाँ रोकिएको छ संक्रमणकालीन न्याय ?

सत्तारूढ दलहरूकै सहमतिमा अन्तर्राष्ट्रिय कानुनका जानकार गोविन्द बन्दी कानुनमन्त्री बनेपछि संक्रमणकालीन न्यायको प्रक्रिया अगाडि बढ्ने अपेक्षा बढेको छ । मुलुक शान्ति सम्झौतामा प्रवेश गरेको साढे १५ वर्ष भइसके पनि संक्रमणकालीन न्याय...

‘विशेष जिम्मा’सहित  कानुनमन्त्री बने बन्दी

सांसद नभएका मान्छे मन्त्री बनाउनुहुन्न भनेर वकालत गर्ने गोविन्द बन्दी आफैँ मन्त्री बने शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी छ : बन्दी शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने प्रयोजनको निम्ति प्रधानमन्त्रीज्यू र गठबन्धनका सबै...

कानुनमन्त्री बन्दीकाे दल बदल : नेमकिपाबाट एमाले हुँदै नेकपा एस सम्म

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छाडेर २०४८ अघि नेकपा एमालेमा जोडिएका थिए, नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी । संघीय संसद्को निर्वाचनमा समेत उनी २०४८ मा प्रतिस्पर्धी बने । तर, पराजित हुन पुगेका थिए । उनको घर दैलेख हो । बाँकेको नेपालगञ्जमा केही वर्ष वकालत गरेर उनी काठमाडौंमा छिरेका हुन् । […] The post कानुनमन्त्री बन्दीकाे दल बदल : नेमकिपाबाट एमाले हुँदै नेकपा एस सम्म appeared first on राजधानी राष्ट्रिय दैनिक.

नवनियुक्त कानुनमन्त्री बन्दीले लिए शपथ

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्री बन्दीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाएकी हुन् ।  नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए।प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता  बन्दी आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका थिए । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बन

संसद पुनःस्थापना गर्न भूमिका खेले बापत गोविन्द बन्दी कानुनमन्त्री नियुक्त

काठमाडौँ – अधिवक्ता गोविन्द बन्दी (कोइराला) कानुन न्याय तथा संसदीय मालिला मन्त्री नियुक्त भएका छन्। सत्ता गठबन्धले बन्दीलाई संसद पुनःस्थापना र एमसिसी पारित गर्न भूमिका खेलेको आधारमा मन्त्री पदबाट पुरस्कृत गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवि भण्डारीले अनुमोदन गरेकी छिन्। उनले केहीबेर शथप ग्रहण गर्दैछन्। बन्दी एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपाल निकट […]

गोविन्द बन्दी कानुनमन्त्री नियुक्त–२ बजे शपथ, बडूको मन्त्रालय फेरियो

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । उनको शपथ राष्ट्रपति कार्यालयमा बिहीबार दिउँसो २ बजेका लागि राखिएको छ । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए । यसैबीच हाल कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ । उनलाई देउवाले उद्योग बाणिज्य तथा आपूर्ति