कुशवाहामाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग

जनकपुरधाम– संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई सीके राउतका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली बेइज्जती तथा कुटपाट गरी आयोजना प्रमुख कुशवाहालाई लछारपछार गर्दै कार्यालयबाट बाहिर […]

सम्बन्धित सामग्री

‘कलेज फी’ मिनाहा गरेर यौन दुर्व्यवहारको घटना थामथुम पार्ने प्रयास

काठमाडाैंको सेन्ट लरेन्स कलेजमा अध्ययनरत एक विद्यार्थीमाथि शिक्षकबाटै यौन दुर्व्यवहार भएपछि विद्यार्थीहरुले आन्दोलन गरेका छन् । सो कलेजमा सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले कक्षा ११ मा पढ्ने छात्रालाई दुर्व्यवहार गरेपछि उनीहरुले सुरुमा कलेज र त्यसपछि दोषीमाथि कारवाहीको माग गर्दै प्रहरी वृत्त गौशाला घेराउ गरेका हुन् । यौन दुर्व्यवहारको घटनाबारे जानकारी गराउँदा पनि कलेज प्रशासनले पीडितको फी मिनाहा गरेर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै विद्यार्थीले आक्रोश पोखेका छन् । पीडकलाई

लेटाङ घटना: प्रहरी जवानको हत्या अभियोगमा ४९ जना पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालय तोडफोड र प्रहरी जवानको हत्या अभियोगमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । गत चैत ६ गते विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलनले उग्र रूप लिँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । उक्त घटनामा संलग्नको […]

सीके राउतका कार्यकर्तालाई कारवाहीको माग गर्दै ज्ञापनपत्र

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा ईन्जिनियर राजेश कुश्वाहामाथि दुर्व्यवहार गरेको विरोधमा रौतहटका ईन्जिनियरहरुले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएका छन् ।खानेपानी आयोजना कार्यालय जनकपुरका प्रमुख ई. कुशवाहा लगायतका कर्मचारीमाथि सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कार्तिक ४ गते जनकपुरमा दुर्व्यवहार गरेका थिए ।ज्ञापनपत्रमा राष्ट्रसेवक कर्मचारीमाथि गरिएको दुर्व्यवहार निन्दनीय हुनुको साथै समाज र देशमा उद्दण्डता, अराजकताको पराकाष्टा भएको उल्लेख

सिके राउतको पार्टीका कार्यकर्तालाई कारवाहीको माग गर्दै इन्जिनियरहरुको प्रदर्शन

काठमाडौं : जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहामाथि भएको दुर्व्यवहारविरुद्ध राजधानीमा विरोध प्रदर्शन भएको छ। नेपाल इन्जिनियर्स एशोसिएन, सोसलिस्ट इन्जिनियर एशोसिएसन लगायत इन्जिनियरहरुको संगठनको आयोजनामा इन्जिनियरहरुले दुर्व्यवहार गर्नेहरुमाथि कारवाहीको माग गर्दै र्‍याली निकालेको हो। इन्जिनियरहरुले माइतीघरदेखि बानेश्वरसम्म नारा लगाउँदै प्रदर्शन गरेका हुन्। सिके राउतको जनमत पार्टीका कार्यकर्ताले गत…

फ्रान्सका क्याथोलिक चर्चमा २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार

फ्रान्सको क्याथोलिक चर्चमा भएको यौनहिंसाका पीडितहरुले कारवाहीको माग गरेका छन। चर्चमा भएको यौनहिंसाका घटना सम्बन्धमा भएको अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएपछि पीडितहरुले कारवाहीको माग गरेका हुन्। अध्ययन प्रतिवेदनअनुसार सन् १९५० यता फ्रान्सेली क्याथोलिक चर्चका पादरीहरुले दुई लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरेका छन्। यौन हिंसामा पर्नेमा अधिकांश बालक रहेको प्रतिवेदनमा उल्लेख छ। चर्चमा यौनहिंसा भएको […]

प्रदेशमन्त्री सिंहमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग

७ असोज, काठमाडौं । नेपाली कांग्रेस सर्लाही निर्वाचन क्षेत्र-४ ले प्रदेश दुईका मन्त्री विरेन्द्रप्रसाद सिंहमाथि दुर्व्यवहारर गर्नेलाई कारवाहीको माग गरेको छ । प्रदेश दुई सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री सिंहमाथि पार्टी कार्यालय सानेपामा सुनियोजित रुपमा गालीगलौच एवं दुर्व्यवहारर गरिएको भन्दै क्षेत्रीय समितिले कारवाहीको माग गरेको हो । बिहीबार प्रदेश मन्त्री सिंह, पूर्व सांसद […]

डाक्टरलाई धम्क्याउने पूर्व सांसदलाई कारवाही गर्न अर्घाखाँची अस्पतालको माग

आमाको उपचारका लागि अस्पतालमा आएका पूर्व राष्ट्रियसभा सांसद चन्द्रबहादुर खड्काले धम्की दिएको भन्दै अर्घाखाँची अस्पतालले कारवाहीको माग गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल र निमित्त प्रमुख डा. कपिल गौतमले बिहीवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेका छन् । बिरामीको कोभिड निमोनियाको जटिलताको विषयमा जानकारी गराएर काठमाडौं जाने परामर्श दिई रेफर गरेपछि डाक्टरमाथि दुर्व्यवहार भएको विज्ञप्तिमा उल्लेख छ ।

जनप्रतिनिधिद्वारा पत्रकारमाथि दुर्व्यवहार, कारवाहीको माग

विमल विष्ट, डोटी । समाचार सङ्कलनका लागि गएका डोटी जिल्लाको पूर्वीचौँकी गाउँपालिका गएका पत्रकार माथी जनप्रतिनिधीले र्दुव्यवहार गरको भन्दै यहाँ स्थित पत्रकार महासंघ तथा उनीहरुका बिभिन्न संघ संगठनले कारवाहीको माग गरेका छन् । जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा समाचार सङ्कलन र प्रशासनिक कार्यका लागि गएका नजर नेपाली साप्ताहिकका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डोटी संवाददाता सुवाश नेपाली […]

अधिकारकर्मीको टोलीमाथि दुर्व्यवहार गर्ने प्रदेश प्रमुख सचिवलाई कारवाही गर्न माग

सुर्खेत : राष्ट्रिय मानव अधिकार आयोगको टोलीमाथि दुर्व्यवहार गर्ने कर्णाली प्रदेशका प्रमुख सचिवसहित दुई जनालाई कारवाही गर्न माग गरिएको छ। कर्णालीमा रहेका विभिन्न अधिकारवादी संघ संगठनले कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ र सामाजिक विकास मन्त्रालयका सचिव लोकथान पौड्याललाई कारवाहीको माग गरेका हुन्।मुख्यन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि खेती गर्ने जमिनको माग गर्दै आन्दोलनमा रहेका वादी समुदायको अवस्थाबारे बुझ्न आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीमाथि उनीहरूले दुर्व्यवह