जनप्रतिनिधिद्वारा पत्रकारमाथि दुर्व्यवहार, कारवाहीको माग

विमल विष्ट, डोटी । समाचार सङ्कलनका लागि गएका डोटी जिल्लाको पूर्वीचौँकी गाउँपालिका गएका पत्रकार माथी जनप्रतिनिधीले र्दुव्यवहार गरको भन्दै यहाँ स्थित पत्रकार महासंघ तथा उनीहरुका बिभिन्न संघ संगठनले कारवाहीको माग गरेका छन् । जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा समाचार सङ्कलन र प्रशासनिक कार्यका लागि गएका नजर नेपाली साप्ताहिकका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डोटी संवाददाता सुवाश नेपाली […]