सिके राउतको पार्टीका कार्यकर्तालाई कारवाहीको माग गर्दै इन्जिनियरहरुको प्रदर्शन

काठमाडौं : जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहामाथि भएको दुर्व्यवहारविरुद्ध राजधानीमा विरोध प्रदर्शन भएको छ। नेपाल इन्जिनियर्स एशोसिएन, सोसलिस्ट इन्जिनियर एशोसिएसन लगायत इन्जिनियरहरुको संगठनको आयोजनामा इन्जिनियरहरुले दुर्व्यवहार गर्नेहरुमाथि कारवाहीको माग गर्दै र्‍याली निकालेको हो। इन्जिनियरहरुले माइतीघरदेखि बानेश्वरसम्म नारा लगाउँदै प्रदर्शन गरेका हुन्। सिके राउतको जनमत पार्टीका कार्यकर्ताले गत…

सम्बन्धित सामग्री

फेसबुकमा टिप्पणी गर्ने कर्मचारीलाई कारवाहीको माग

दाङ- नेपाल निजामती कर्मचारी संगठन, गढवा गाउँपालिकाले सामाजिक सञ्जाल फेुसबुकमार्फत् टिप्पणी गर्ने एक कर्मचारीलाई कारवाहीको माग गरेको छ । गाउँपालिका योजना शाखा प्रमुख प्रेमप्रकाश दाहालले फेसबुकमार्फत् गरेको टिप्पणी बारे यथार्थ छानविन गर्न कर्मचारी संगठनले माग गरेहो हो । यसका साथै, उक्त घटनाबारे यथार्थ पत्ता नलाग्दासम्म उनलाई जिम्मेवारीबाट अलग गर्नसमेत माग राखिएको छ। शाखा प्रमुख दाहालले […]

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै सडकमा एकीकृत समाजवादी

भुटानी शरणार्थी प्रकरणको दोषीलाई कडा कारवाहीको माग गर्दै एकीकृ समाजवादी पार्टी सम्बद्ध भ्रातृ संगठन प्रदर्शनमा उत्रिएको छ। पार्टीको भ्रातृ संगठन युवा संघ बिहीवार माइतीघरमा प्रदर्शनमा उत्रिएको हो। 'युवा संघको खबरदारी, नउम्किउन भ्रष्टाचारी', 'युवाहरुको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर,' 'नक्कली भुटानी शरणार्थी काण्डका अपराधीहरुलाई कडा कारवाही गर' जस्ता नारा लेखिएको प्ले…

राष्ट्रिय सभा अध्यक्षले आचारसंहिता उल्लंघन गरेको भन्दै कारवाहीको माग

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सनाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै पर्वतका राजनीतिक दलहरुले कारवाहीको माग गरेका छन् ।उनीहरुले अध्यक्ष तिमिल्सनाले मौन अवधिमा एमालेको आन्तरिक बैठक, प्रशिक्षण गर्ने, एमालेको विपक्षमा रहेका नेता कार्यकर्तालाई भौतिक र फोनबाट धम्क्याउने,सरकारी सुविधाको दुरुपयोग गर्ने तथा मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीलाई बोलाएर एमालेको पक्षमा माहोल बनाउन आदेश दिने गरेर पदीय मर्यादाको समेत अपमान गरेको भन्दै कारवाहीको माग गरेका हुन् । नेपाली काँग्रेस,नेकपा माओवादी क

एमाले सल्यानका अध्यक्ष पुनलाई कारवाहीको माग

सल्यान : नेकपा एमालेका कार्यकर्ताले सल्यान जिल्ला अध्यक्ष गोविन्दकुमार पुनलाई कारवाहीको माग गरेका छन्।अध्यक्ष पुनले पार्टी नीति, विधि विपरीत हस्तक्षेपकारी, अलोकतान्त्रिक, स्वेच्छाचारी काम गरेको भन्दै बनगाड कुपिण्डे नगरपालिकाको मेयर पदका उम्मेदवार समेत रहेका पुनलाई कार्यकर्ताले कारवाहीको माग गरेका हुन्।स्थानीय तह निर्वाचनका क्रममा वैशाख १६ गते अन्तिम उम्मेदवारी नामावली प्रकाशनका दिन अध्यक्ष पुनले उपमेयरकी उम्मेदवार चम्फा पुरीको सहमति बेगर उम्मेदवारी फिर्ता गरेको भन्दै नेता कार्यकर्ताले आज वि

युवक हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै सोमबार पनि सिराहा बजार बन्द

सिराहा– गोलबजार नगरपालिका–६ डोहटियामा शनिवार छुरा प्रहारबाट युवकको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दै सोमबार पनि स्थानीयले सडक जाम र बजार बन्द गरेका छन् । स्थानीय प्रशासनले २४ घण्टाभित्र हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए पनि पूरा नभएपछि पीडितहरू बजार बन्द गराउन उत्रिएका हुन् । सडक जामका कारण अहिले सयौं […]

कुशवाहामाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग

जनकपुरधाम– संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई सीके राउतका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली बेइज्जती तथा कुटपाट गरी आयोजना प्रमुख कुशवाहालाई लछारपछार गर्दै कार्यालयबाट बाहिर […]

प्रदेशमन्त्री सिंहमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग

७ असोज, काठमाडौं । नेपाली कांग्रेस सर्लाही निर्वाचन क्षेत्र-४ ले प्रदेश दुईका मन्त्री विरेन्द्रप्रसाद सिंहमाथि दुर्व्यवहारर गर्नेलाई कारवाहीको माग गरेको छ । प्रदेश दुई सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री सिंहमाथि पार्टी कार्यालय सानेपामा सुनियोजित रुपमा गालीगलौच एवं दुर्व्यवहारर गरिएको भन्दै क्षेत्रीय समितिले कारवाहीको माग गरेको हो । बिहीबार प्रदेश मन्त्री सिंह, पूर्व सांसद […]

जनप्रतिनिधिद्वारा पत्रकारमाथि दुर्व्यवहार, कारवाहीको माग

विमल विष्ट, डोटी । समाचार सङ्कलनका लागि गएका डोटी जिल्लाको पूर्वीचौँकी गाउँपालिका गएका पत्रकार माथी जनप्रतिनिधीले र्दुव्यवहार गरको भन्दै यहाँ स्थित पत्रकार महासंघ तथा उनीहरुका बिभिन्न संघ संगठनले कारवाहीको माग गरेका छन् । जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा समाचार सङ्कलन र प्रशासनिक कार्यका लागि गएका नजर नेपाली साप्ताहिकका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डोटी संवाददाता सुवाश नेपाली […]

टिपर चालकलाई कडा कारवाहीको माग राख्दै इटहरीमा सडक अवरोध

इटहरी । टिपरको ठक्करबाट ज्यान गुमाएका सुनसरीको इटहरी १का कर्णबहादुर गुरुगंको आफन्त तथा स्थानीयले टिपर चालकलाई कडा कारवाहीको माग राख्दै इटहरी चौक क्षेत्रमा केही बेर सडक अवरोध गरेका छन । इटहरीबाट धरान तर्फ जादै गरेको प्र१–०२–००१ख ८६६५ नम्बरको टिपरले आइतवार गुरुगंलाई ठक्कर दिदा गुरुगंको दुर्घटना स्थलमै मृत्यु भएको थियो । मृतक गुरुगंका आफन्त तथा स्थानीयले... The post टिपर चालकलाई कडा कारवाहीको माग राख्दै इटहरीमा सडक अवरोध appeared first on Purbeli News.