काठमाडाैं । अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकसंगै सेयर बजारमा उत्साह थपिएको छ । उतार चढाव कायमै भैरहेको सेयर बजारमा साताको अन्तिम दिन २५ अंकको बृद्धि आएको हो । अर्ब हाराहारीमा सीमित रहँदै आएको कारोबार समेत सुधारिए २ अर्ब नजिक पुगेको छ । सबै समूहमा हरियाली छाउँदा उत्पादनमूलक र निर्जीबन बीमा समूह […]