सडकमा फेरि थुप्रियो फोहाेर

काठमाडौं । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन कार्य पुनःरोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाको नागरिकले भोग्नुपरेको छ । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको हो । हाल फोहर विसर्जन गरिएको […]

सम्बन्धित सामग्री

भरतपुरका सडकमा थुप्रियो फोहोर

‘व्यवस्थित पूर्वाधार समृद्धिको आधार, समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित महानगर’ बनाउने लक्ष्य राखेर भरतपुर महानगरपालिकाको १५ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत भयो । नगरसभा सकिएको साता नबित्दै महानगरपालिकाभित्रको फोहाेर सडकमै थुप्रिन थालेको छ ।

६ दिनदेखि सडकमै थुप्रियो फोहोर, कारण देखाउन अदालतको परमादेश

१५ साउन, पोखरा । फोहोर बोकेको गाडी ल्यान्डफिल साइट पुग्न नपाएपछि पोखरा महानगरपालिकाले माइकिङ गरेर सडकमा फोहोर नफाल्न आग्रह गरेको छ । फोहोर व्यवस्थापनको टुंगो नलाग्दासम्म घरमै व्यवस्थापन गर्न भन्दै महानगर प्रहरीले फोहोर सडकमा फाले कानुनी कारबाही गर्ने चेतावनी माइकिङमार्फत दिएको छ । अस्थायी ल्यान्डफिल साइटका बासिन्दाले अवरोध गरेपछि पोखरा महानगरको फोहोर ६ दिनदेखि उठ्न […]

काठमाडौँको फोहोर व्यवस्थापन: समन्वय, सहकार्य र समझदारीको अभाव

काठमाडौँ अहिले जताततै फोहोरै फोहोरको डुङ्गुरले दुर्गन्धमय बनेको छ । यसमा जिम्मेवार निकायहरू एकले अर्कोलाई जिम्मेवारी पन्छाउँदै आफू पानीमाथिको ओभानो बन्ने प्रयासमा लागेका देखिन्छन् । यसरी जनताको स्वास्थ्यमाथि खेलवाड भइरहँदा पनि खै जनप्रतिनिधिहरूले सक्रियता देखाएको ? गत शनिवार गाईजात्राको समयमा त्यसै पनि फोहोरै फोहोरले भरिएको काठमाडौँमा अरू फोहर थुप्रियो । र, त्यसमाथि पनि एक डेढ घण्टा वर्षा भैदिंदा काठमाडौँका सडकमा डुङ्गा गुडाउने अवस्था सिर्जना भयो । अझ कतिपयले सामाजिक सञ्जालमा पानीजहाज भनी च

काठमाडौँका सडकमा थुप्रीयो फोहोर, तत्काल नउठाउने महानगरको प्रतिक्रीया

काठमाडौँ । दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रँदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहोरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो ।  विशेष गरी काठमाडौँका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको […]

एक सातादेखि थुप्रिएको फोहोर आजबाट उठ्ने

कलंकी, कालीमाटी, सोल्टीमोड, बागबजार, न्युरोडलगायतका सडकमा करिब नौ हजार मेट्रिक टन फोहोर थुप्रियो करिब एक सातादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । बर्खाका वेला सडकमा थुप्रिएका फोहोरका कारण दुर्गन्ध...

काठमाडौंका चोक चोकमा थुप्रियो फोहोर, अवरोध खुलाउन महानगरले गुहार्यो संघीय सरकार

काठमाडौं : उपत्यकाको फोहोर चोकचोक र सडकमा थुप्रिने घटना कुनै नौलो होइन। फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द हुँदा या समस्या आउँदा फोहोर उठाउन कठिन हुने गरेको छ।आइतबार विश्व वातावरण दिवस मनाइरहँदा वातावरणलाई नै चुनौती दिने फोहोरले काठमाडौं उपत्यकावासी सडक र शहरबजारमा नाक थुनेर हिँड्न बाध्य भएका छन्।काठमाडौंका मुख्य चोकचोकमा विगत १० दिनेदेखि नै फोहोर उठाउन नसक्दा फोहोर ब्यवस्थापन गरेर मनाइने वातावरण दिवसमा पनि ठाउँ ठाउँमा थुप्रिएको फोहोरलाई टुलुटुलु हेरेर बस्न बाध्य हुनुपर

काठमाडौंमा थुप्रियो फोहोर (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा फेरि फोहोर थुप्रिएको देखिएको छ । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न स्थान तथा गल्लीहरूमा केही दिनयता फोहोर उठाइएको छैन । फोहोर नउठाइँदा चोक–चोकमा फोहोरको डंगुर थुप्रिएर दुर्गन्धित बनेको छ । काठमाडौंको नयाँ सडकमा खिचिएका केही तस्बिरहरू हेर्नोस्–

१० दिनदेखि सडकमै थुप्रियो फोहोर

पासाङल्हामु सडकखण्ड कालोपत्रेको माग राख्दै स्थानीयले अवरोध गरेपछि करिब दश हजार मेट्रिकटन फोहोर सडकमै पासाङल्हामु सडकखण्ड कालोपत्रेको माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि १० दिनदेखि काठमाडौंका सडकमा फोहोर थुप्रिएको छ । करिब...

किन थुप्रियो काठमाडौंमा फोहोर ?

काठमाडौं । काठमाडौं महानगरपालिका फेरि फोहोरमय बनेको छ । एक सातादेखि काठमाडौंका सडकमा थुपारिएको फोहोर उठाइएको छैन । निरन्तर वर्षा हुँदा र ल्यान्डफिल्ड साइटमा फोहोर भरिँदा काठमाडौंको फोहोर उठाउन नसकिएको महानगरले जनाएको छ । “पटक–पटक फोहोर व्यवस्थापनमा चुनौती थपिँदै आएको छ । अहिले बर्खामा सडकका कारण पनि फोहोर उठाउन सकिएको छैन,” महानगरका...