काठमाडौँका सडकमा थुप्रीयो फोहोर, तत्काल नउठाउने महानगरको प्रतिक्रीया

काठमाडौँ । दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रँदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहोरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो ।  विशेष गरी काठमाडौँका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको […]

सम्बन्धित सामग्री

विमानस्थलको फोहोर नउठाउने महानगरको चेतावनी

विराटनगर महानगरपालिकाले विमानस्थलको फोहर नउठाउने चेतावनी दिएको छ । कर नतिर्ने संघ, संस्था, कार्यालय, फर्म, व्यवसायलगायतलाई कर तिर्न भनेपनि त्यस्ता संस्थाहरुले कर नतिरेपछि विमानस्थलको फोहोर नउठाउने चेतावनी महानगरपालिकाले दिएको हो । विमानस्थलले अहिलेसम्म महानगरलाई कुनै पनि कर तिरेको छैन । महानगरले सम्पत्ति कर, बहाल कर तिर्न र निर्माणधीन टर्मिनल भवनको नक्सा पास गर्न आग्रह गरेको […]

विमानस्थलको फोहोर बुधबारदेखि महानगरले नउठाउने

विमानस्थलको फोहोर विराटनगर महानगरपालिकाले नउठाउने निर्णय गरेको छ। कर नतिरेको भन्दै महानगरपालिकाले बुधबारदेखि विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको हो।...

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर सिंहदरबारको फोहर नउठाउने महानगरको निर्णय स्थानीय नीतिविपरीत रहेको सरकारको ठहर, उपनिर्वाचनका लागि मतपत्र छपाइ कार्य सम्पन्न, सरकारको चालु खाता घाटा बढ्दो, कोरोना सङ्क्रमित एक जनाको मृत्यु, रूपन्देही र बाँकेमा बढे एचआईभी संक्रमितलगायत समाचारले प्रमुख स्थान पाए । सिंहदरबारको फोहर नउठाउने महानगरको निर्णय स्थानीय नीतिविपरीत रहेको सरकारको ठहर सरकारले सिंहदरबारको फोहर नउठाउने काठमाडौं महानगरको […]

मन्त्रिपरिषद् बैठक : फोहोर नउठाउने महानगरकाे निर्णय गम्भीरतापूर्वक लिइने

काठमाडौं महानगरपालिकाले बालुवाटार, सिंहदरबार र शीतलनिवासको फोहर नउठाउने निर्णयबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ।  काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने...

साउनदेखि कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरले फोहोर नउठाउने

उपत्यकामा फोहोरको समस्या विकराल बन्दै गएसँगै काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नै नउठाउने भएको छ । महानगरपालिकाले १ साउनदेखि फोहोर नछुट्याए फोहोर नै नउठाउने र पाँच सय रुपैयाँसम्मको जरिवाना गर्ने चेतावनी दिएको छ ।

कुहिने र नकुहिने नछुट्याए साउनदेखि काठमाडौं महानगरले फोहोर नै नउठाउने

फोहोर फाल्ने क्रममा बुधबार बन्चरेडाँडाका स्थानीय र प्रहरीबीच झडप, फोहोर नै नफाली फर्किए ट्रक उपत्यकामा फोहोरको समस्या विकराल बन्दै गएसँगै काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नै नउठाउने...

कुहिने र नकुहिने नछुट्याए काठमाडौँ महानगरपालिकाले फोहोर नउठाउने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्टाएको फोहोर नउठाउने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त जानकारी दिएका हुन् । ‘नछुट्टाएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ,’ मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका […]

एमाले महाधिवेशनः चन्दा नउठाउने, नारायणी नदीको किनारमा ‘भेन्यू’

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशन व्यवस्थापनको संयोजक स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ छन् । सर्वोच्चले नेकपा विभाजन गरेर तत्कालिन एमाले र माओवादीलाई पूरानै अवस्थामा फर्काइदिएपछि माओवादी छाडेर एमालेमै बसेका बादल र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको गृहजिल्ला हो चितवन । प्रचण्डलाई धक्का दिनकै लागि एमालेले चितवनमा महाधिवेशन आयोजना गर्न लागेको स्पष्ट छ ।‘२ सन्देश प्रवाह गर्छौँ’नेकपा एमाले चितवनको भरतपूरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीले पार्टी विभाजनको पीडा, आन्तरिक र बाह्य शक्तिले एमालेलाई दिन खोजेको धक्का र विश्वासघातका बाबजुद पनि एमाले नै देशको ठूलो पार्टी र शक्ति भएको सन्देश दिईने बताएका छन् । ‘अनेकौ धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै ठूलो पार्टी हो । देशको नेतृत्व गर्ने एमालेले नै हो’ उनले भने, ‘महाधिवेशनबाट अझ सशक्त भएर अघि बढ्ने सन्देश दिनेछौँ ।’देशलाई समाजवादमा लैजाने स्पष्ट दृष्टिकोण भएको पार्टी एमाले हो भनेर जनताले ढुक्कसँग विश्वास गर्न सक्ने पार्टीका रूपमा एमालेलाई महाधिवेशनबाटै स्थापित गराउने उनको भनाई छ । नारायणी किनार सम्भावित भेन्यूमहाधिवेशनको खुलासत्र र बन्दसत्र कहाँ गर्ने भन्ने टुंगो लागिसकेको छैन । महाधिवेशनमा देशभरबाट ५ लाख नेता कार्यकर्ता सहभागी हुने भएकाले उनीहरु अट्ने स्थानको खोजी भईरहेको एमाले बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोख्रेलले बताए ।‘अबको एक हप्ताभित्र महाधिवेशनको खुलासत्र र बन्दसत्र गर्ने भेन्यू निर्धारण गरेर केन्द्रमा पठाउँछौँ’ उनले भने, ‘सम्भाव्य स्थलको खोजी भइरहेको छ, सकेसम्म भरतपुर क्षेत्रमै गर्ने योजनामा छौँ, ५ लाख नेता कार्यकर्ता सहभागी हुने अनुमान गरिएकाले नारायणी किनार पनि भेन्यू हुन सक्छ ।’चन्दा नउठाउनेएमालेका सदस्य संख्या ७ लाख छ । आफ्ना कार्यकर्ताहरूबाट संकलन भएको पैसाले नै महाधिवेशनको आयोजना गरिने पोखरेलले जानकारी दिए ।उनले कुनैपनि व्यवसायी, उद्योगीसँग पार्टीले १० औँ महाधिवेशन आयोजना गर्नका लागि चन्दा नउठाउने पनि बताए ।‘हामी कसैसँग पनि चन्दा उठाउँदैनौँ’ उनले भने, ‘हाम्रा कार्यकर्ताहरूबाट संकलन भएको पैसाले नै हामीलाई महाधिवेशन आयोजना गर्न पुग्छ ।

काठमाडौं महानगरले केही दिन फोहोर नउठाउने

काठमाडौं–काठमाडौं महानगरपालिकाले केही दिन फोहोर नउठाउने जनाएको छ । महानगरले उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिसडोल ल्यान्डफिल्ड साइटमा पु¥याउने गरेको थियो । हाल ल्यान्डफिल साइटको सडक बिग्रेकाले मर्मत गर्नुपर्ने अवस्था छ । यता केही दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडकमा फोहोरको डंगुर देखिन थालेको छन् । यद्यपि केही […]