६ दिनदेखि सडकमै थुप्रियो फोहोर, कारण देखाउन अदालतको परमादेश

१५ साउन, पोखरा । फोहोर बोकेको गाडी ल्यान्डफिल साइट पुग्न नपाएपछि पोखरा महानगरपालिकाले माइकिङ गरेर सडकमा फोहोर नफाल्न आग्रह गरेको छ । फोहोर व्यवस्थापनको टुंगो नलाग्दासम्म घरमै व्यवस्थापन गर्न भन्दै महानगर प्रहरीले फोहोर सडकमा फाले कानुनी कारबाही गर्ने चेतावनी माइकिङमार्फत दिएको छ । अस्थायी ल्यान्डफिल साइटका बासिन्दाले अवरोध गरेपछि पोखरा महानगरको फोहोर ६ दिनदेखि उठ्न […]