किन थुप्रियो काठमाडौंमा फोहोर ?

काठमाडौं । काठमाडौं महानगरपालिका फेरि फोहोरमय बनेको छ । एक सातादेखि काठमाडौंका सडकमा थुपारिएको फोहोर उठाइएको छैन । निरन्तर वर्षा हुँदा र ल्यान्डफिल्ड साइटमा फोहोर भरिँदा काठमाडौंको फोहोर उठाउन नसकिएको महानगरले जनाएको छ । “पटक–पटक फोहोर व्यवस्थापनमा चुनौती थपिँदै आएको छ । अहिले बर्खामा सडकका कारण पनि फोहोर उठाउन सकिएको छैन,” महानगरका...

सम्बन्धित सामग्री

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् ।गत चैतयता काठमाडौंमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौंमा फोहोर थुप्रिएको थियो । त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो । फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो । तर, केही दिनयता टेकुको फोहोर सबै उठेको

काठमाडौंमा फोहोर संकटकाल !

काठमाडौं : काठमाडौं उपत्यकाका सडक अहिले फोहोरले भरिएका छन्। स्थानीय तह निर्वाचन अघि देखि काठमाडौंमा फोहोर उठ्न कम भएको थियो। बिचमा केही समय फोहोर उठे पनि त्यसले निरन्तरता भने पाउन सकेन। पहिला काठमाडौं उपत्यकाका नगरहरुको फोहोर सिसडोलमा फालिन्थ्यो। अहिले भने बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने कार्य भइरहेको छ। तर,…

फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ । ‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउ

फोहोर व्यवस्थापनको वैज्ञानिक योजना तयार छ, बालेनले अघि बढाउलान् ?

२० जेठ, काठमाडौं । नुवाकोटको सिसडोल र धादिङको बञ्चरेडाँडका स्थानीयले आफ्ना मागहरु पूरा नभई  ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने अडान लिएपछि काठमाडौंमा फोहोर व्यवस्थापनको मुद्दा प्रखर रुपमा उठेको छ । नवनिर्वाचित मेयर बालेन साहले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने त भनेका छन्, तर त्यसका लागि के विधि अपनाउने भन्ने स्पष्ट छैन । काठमाडौं उपत्यकाको फोहोर […]

काठमाडौंमा फोहोर थुप्रियो

काठमाडौंमा फोहोर थुप्रिएको छ । काठमाडौं महानगरभित्रका विभिन्न सहर तथा गल्लीहरूमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रित भइरहँदा काठमाडौंमा फोहोर उठाउने तर्फभने कसैले ध्यान नदिएको हो कि भन्ने आभाष हुन थालेको सर्वसाधारण बताउँछन् । कहिले […]

काठमाडौंमा फोहोर थुप्रियो

काठमाडौंमा फोहोर थुप्रिएको छ । काठमाडौं महानगरभित्रका विभिन्न सहर तथा गल्लीहरूमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रित भइरहँदा काठमाडौंमा फोहोर उठाउने तर्फभने कसैले ध्यान नदिएको हो कि भन्ने आभाष हुन थालेको सर्वसाधारण बताउँछन् । कहिले […]

काठमाडौंको सडकमै फेरि थुप्रिन थाल्यो फोहोर

१८ चैत, काठमाडौं । फेरि काठमाडौंमा फोहोर उठाउने काम बन्द भएको छ । तारकेश्वर नगरपालिकाको मुड्खु–तीन पिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै शुक्रबार फोहोर बोकेर गएका गाडी फिर्ता पठाएका छन् । फागुन महिनामा मात्रै काठमाडौंमा १९ दिन फोहोर उठाउन काम रोकिएको थियो । उठाउन बाँकी रहेको फोहोर व्यवस्थापन गर्न नपाउँदै फेरि फोहोर […]

सिसडोल जाने सडकमा आन्दोलन, उठ्न छाड्यो काठमाडौंको फोहोर

२ फागुन, काठमाडौं । पासाङल्हामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लावरवाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गरेका छन् । यसका कारण ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत अवरोध भएको छ । यसका कारण काठमाडौंमा फोहोर उठ्न छाडेको छ । आइतबारदेखि काठमाडौैंबाट फोहोर बोकेर गएका गाडी रोकिएका छन् । काठमाडौं महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरिता […]

सिसडोलको सडक बिग्रिँदा काठमाडौंमा फोहोर थुप्रियो

फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न शहरको फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।हाल काठमाडौं उपत्यकाका विभिन्न शहरहरुमा फोहोर थुप्रिएका छन् भने महानगरपालिकाले केही दिनदेखि फोहोर उठाउन नसक्दा प्रदूषण बढीरहेको छ । यस सम्बन्धमा सञ्चारकर्मीसँग कुरा गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा […]