अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्छु : मन्त्री रेग्मी

काठमाडौं, २३ चैत्र । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रले काठमान्डौमामा गरेको कार्यक्रममा मन्त्री रेग्मीले अपाङ्गता भएका समुदायको हकहितको लागि रोकिएर बसेका अपाङ्गता सम्बन्धी कार्यविधि यथाशीघ्र परिमार्जित गरेर कार्यान्वयन गर्न पहल भइरहेको बताइन् । मन्त्री रेग्मीले अहिले […]

सम्बन्धित सामग्री

अधिकारका लागि आवाज उठाउन जरुरी : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गतासम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अपाङ्गता सम्बन्धी कार्यविधि परिमार्जनसहित कार्यान्वयनमा आउँछ मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री  रेग्मीले  अपाङ्गता...

९० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै भत्ता पुर्याइन्छः मन्त्री रेग्मी

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै भत्ता पु-याउने व्यवस्था गरिने बताएकी छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री रेग्मीले ९० वर्षमाथि पुगेका जेष्ठ नागरिकलाई सरकारले घर–घरमै भत्ता पु-याउने बताइन् ।  ९० वर्षमाथि पुगेका जेष्ठ नागरिकहरु शारिरिक रुपमा अशक्त भएको कुरालाई दृष्टिगत गर्दै बैंकसँग समन्वय गरी घरमै भत्ता पु-याउने व्यवस्था सरकारले गरेको र छिट्टै कार्यान्वयन हुने बताइन् ।&

महिला हिंसाका घटना रोक्नुपर्छ : मन्त्री रेग्मी

चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले हत्या, हिंसा र बलात्कारका घटना रोक्ने गरी काम गर्ने बताएकी छन्। पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले भएका ऐन, कानूनको कार्यान्वयन र आवश्यकता अनुसार संशोधन गरेर महिला र बालबालिकामाथि हुने गरेका आपराधिक कार्य रोक्न आफू लागिपर्ने बताइन् । कानूनको पूर्णरुपमा कार्यान्वयन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने […]