काठमाडौं, ११ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावको मुखमा विपक्षी पार्टीलाई मद्दत पुग्ने गरी बोलेको आरोप लगाएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रेग्मीले भनिन्, “राष्ट्रपति सेरेमोनियल पद हो । मुलुक चलाउने कार्यकारी प्रधानमन्त्रीले हो । […]