काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्ने अवसर आएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह लाग्दा ठाकुर फरक धारमा गए । उनी ओलीको समर्थन गर्न पुगे । ओलीविरुद्ध गठबन्धन बन्दै […]