सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले सहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्ने भन्दा पनि ठूलो रहेको बताएकी हुन् । उनले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताइन् ।मन्त्री झाँक्रीले […]