शहरी विकास मन्त्री रामकुमार झाँक्रीले शहरमा फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहीवार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या ठूलो रहेको बताइन् । उनले फोहोरको समस्यालाई बेलैमा हल गर्नुपर्ने बताइन् । मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन् । फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर