काठमाडौं । राजधानीको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न नसक्दाको विकराल स्थिति अघिल्लो बर्खामै काठमाडौंले भोगेको हो। नुवाकोटको बन्चरेडाँडास्थित डम्पिङसाइटसम्म जान सक्ने बाटो बिग्रँदा त्यतिबेला राजधानी नै ‘डम्पिङ साइट’ बन्न पुग्यो। महानगरले फोहोर फाल्न साइटसम्मको बाटो त फराकिलो बनायो तर फोहोरको उचित व्यवस्थापन गर्ने सोच फराकिलो बनाउन सकेन। फोहोर फ्याँकेर होइन, पुनप्रयोगबाट मात्र व्यवस्थापन हुन्छ भन्ने मोफसलले […]