बौद्ध धार्मिक मेला स्थानमै कोभिड विरुद्दको बुस्टर खोप संचालन

दुर्गम हिमाली जिल्ला मुगुको मुगुमकार्मारोङ गाउँपालिकामा बौद्व धार्मिक मेला  स्थानमै   कोभिडको बुस्टर खोप संचालन भएको छ।