धार्मिक आस्थामा कर्णालीका नगरिक

जिल्लाका विभिन्न ठाँउमा धार्मिक मेला तथा पैठहरु सम्पन्न भएका छन। विषेशगरी श्रावण पुणिमा चतुरदशि तिथिबाट सुरुवात हुने चुलिमालिका, पुगमालिका, वडिमालिका महावु, लिङ्सैनी, लगायतका चर्चित धामहरुमा मेला सकियसंगै पैठमेला सुरु हुने गर्दछन्।...

सम्बन्धित सामग्री

धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न अपिल

विश्व हिन्दू धर्ममा आस्था राख्ने धार्मिक सम्प्रदायहरूले कसैको धार्मिक तथा सांस्कृतिक आस्थामा आँच आउने गरी क्रियाकलाप नगर्न र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।...

पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन पाइँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन  नपाइने जानकारी दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले कसैको पहिचान र आस्थामा खलल पुर्‍याउन  नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराए । यदी कानुनविपरीत गतिविधिलाई राज्यले स्वीकार्न नसकिने भन्दै उनले संविधान र कानुनविपरीतका गतिविधि नगर्न […]

औंठीको अनेक फेसन

काठमाडौं । औंलाको शोभा मात्र होइन औंठी । यो फेसन, संस्कृति र आस्था हो । औंठी नै यस्तो आभूषण हो, जो विश्वव्यापी छ । नयाँ-नयाँ फेसन ट्रेन्ड पछ्याउनेहरु हुन् वा परम्परागत आस्थामा बाँधिएकाहरु नै, औंठी लगाउने गर्छन् । अझ महत्वपूर्ण त औंठीसँग जोडिएको संस्कृति हो । खासगरी वैवाहिक सम्बन्धलाई पक्कापक्की गर्न औंठी लगाउने गरिन्छ । […]

अपूर्व क्षितिज पुन: पक्राउ

३१ असोज, काठमाडौं । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि नियन्त्रणमा लिएको छ । नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो । यसको चौतर्फी आलोचना भएको र उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । अहिले मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेश […]

भिटेन र प्रनेशको पक्षमा बोल्ने अभियन्ता अपूर्व प्रकरणमा मौन

काठमाडौं । नेवार समुदायको मानमर्दन हुने गरी व्यंग्य गरेको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिइसकेको छ । केही दिनअघि युट्युबमा उनले पोस्ट गरेको कमेडी भिडियोले नेवाः आस्थामा प्रहार गरेको भन्दै अभियन्ताले प्रहरीमा उजुरी दिएका थिए । सिंहले नेवार समुदायको बोल्ने शैली, महिला, खानपान लगायतका विषयमा व्यंग्य गरेका […]

निर्वाचन आयोगले शशांक कोइरालालाई सचेत गरायो

सोमबार आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिताको मूल आस्थामा प्रभाव पर्ने गतिविधि नगर्न त्यस्ता अभिव्यक्ति अबको दिन नदिन सचेत गराएको जानकारी गरायो ।

प्रधानमन्त्रीले आफ्नो स्वार्थका लागि धार्मिक आस्थामा खेल्न खोज्नुभयो– गगन थापा

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्रीले नेपालीको धार्मिक आस्थामा खेल्न खोजेको आरोप लगाएका छन् । पशुपतिमा गएर पूजा गर्नु सबैको अधिकारको विषय भए पनि त्यसलाई आफ्नो निहित स्वार्थमा प्रयोग गर्ने कुरा स्वीकार्य नभएको उनले बताए । 'तपाईं जतिबेला होटलमा लुकेर कोरियाबाट आएको एक माताबाट होली वाइन खाँदै हुनुहुन्थ्यो, हामी पशुपतिमा आरती गरिरहेका थियौं,' थापाले भने, 'प्रधानमन्त्री तपाईं मेरो भावनामाथि खेल्न खोज्दैछन् ।' उनले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा देखाए पनि देश अस्त...