पाल्पामा चिच्याएर बर माग्ने मेला सुरु, यस्तो छ सत्यवती मेलाको ऐतिहासिक कथन

बुटवलः पाल्पाको ऐतिहासिक तथा धार्मिक ‘सत्यवती मेला’ आजदेखि सुरु भएको छ। तिनाउ गाउँपालिका ४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको मन्दिरमा आजदेखि कार्तिक २२ गते (पूर्णिमा) सम्म मेला आयोजना गरिएको हो। हरेक वर्षको कार्तिक पूर्णिमाको अवसरमा ३ दिन लाग्दै आइरहेको धार्मिक मेला यो वर्ष राम्रो योग परेकाले ५ दिनसम्म सञ्चालन हुने…