जनकपुरधाम – नेपालको अजमेर सरिफ भनेर प्रसिद्ध महोत्तरीको रौजा मजार सरिफमा प्रत्येक वर्षझैँ यस वर्ष पनि उर्स (धार्मिक मेला) लागेको छ। प्रत्येक चैत महिनामा रौजा मजार विकास समितिले प्रसिद्ध बाबा गदाअली शाह, बाहार अली शाह र रहम अली शाहको उर्स धुमधामको साथ मनाउँदै आएको छ। चैत ८ गतेदेखि नै सुरु भएको उर्समा नेपालसहित छिमेकी मुलुक […]