जुम्ला भेरिखाेलाकाे ताम्तीमा धार्मिक मेला सुरु

जुम्ला । जुम्लाकाे भेरिखाेला क्षेत्रमा धार्मिक मेला सुरु भएकाे छ। जुम्ला काे तातोपानी गाउँपालिका वडा नम्वर ७ ताम्तीमा धार्मिक मेला सुरु भएकाे हाे। रेडियाे खुला आकाशले रेडियाे नाटक उत्पादन तथा प्रदर्शन गर्दै हरेक वर्ष भाद्र पुर्णिामा मा लाग्ने मेलामा हजारौं काे भिड लागेकाे छ। छिमेकी जिल्ला जाजरकोट, तातोपानी काे राँका,लिताकाेट,डाँगिबाडा लगाएतका बस्ती बाट मेला हेर्न […] The post जुम्ला भेरिखाेलाकाे ताम्तीमा धार्मिक मेला सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

महावुधाम मेला भर्नेको घुइँचो

मान्म (कालिकोट), १३ भदौ । कालिकोटको महावै गाउँपालिकास्थित महावुधाम मेला भर्नेको घुइँचो लागेको छ । महावुधाम मेला भर्नका लागि बिहानैदेखि तीर्थयात्रीको घुइँचो लागेको हो । दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, नेपालगन्जलगायत ठाउँबाट धार्मिक मेला भर्नका लागि मङ्गलबारदेखि नै महावुधाममा तीर्थयात्री भरिभराउ छन् । पछिल्लो समय महावुधाम आकर्षक गन्तव्य बन्दै गएको छ । वर मागे पूरा हुने […]

कालीकोटमा महावुधाम मेला भर्नेको घुइँचो

कालीकोट– कालिकोटको महावै गाउँपालिकास्थित महावुधाम मेला भर्नेको घुइँचो लागेको छ । महावुधाम मेला भर्नका लागि बिहानैदेखि तीर्थयात्रीको घुइँचो लागेको हो । दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, नेपालगन्जलगायत ठाउँबाट धार्मिक मेला भर्नका लागि मङ्गलबारदेखि नै महावुधाममा तीर्थयात्री भरिभराउ छन् । पछिल्लो समय महावुधाम आकर्षक गन्तव्य बन्दै गएको छ । वर मागे पूरा हुने विश्वास रहिआएकाले यहाँ मेला […]