शाली नदीमा धार्मिक मेला [फोटो फिचर] - Naya Patrika

श्री स्वस्थानी व्रत एक महिने धार्मीक मेला सोमबारदेखि सुरु भएको छ । शङ्करापुर नगरपालिकामा अवस्थित शाली नदीमा ठूलै धार्मिक मेला लागेको छ ।